Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Sambridinews by Sambridinews
आइतवार, भदौ २४, २०८०
in FEATURED, TOP STORIES, प्रवास
0
मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। भदौ २४, मोरक्कोमा शक्तिशाली भूकम्पले भौतिक संरचनाहरु भत्काउँदा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। २ हजार भन्दा बढी घाइते भएका छन्।

मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार १ हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन्। भूकम्पका कारण माराकेशको दक्षिणी प्रान्त सबैभन्दा बढी मानवीय क्षति भएको छ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

भूकम्पका कारण अकल्पनीय जन–धनको क्षतिका बीच राजा मोहम्मद छैठौंले ३ दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। राजाले बाँचेकाहरूलाई आश्रय, खाना र अन्य मद्दतको आदेश दिएका छन्।भूकम्प प्रभावित क्षेत्रमा धेरैले खुल्ला ठाउँमा रात बिताइरहेका छन्।

शुक्रबार ६।८ म्याग्निच्युडको भूकम्पले माराकेशसहित अन्य धेरै शहरहरूमा संरचनाहरु भत्किएका छन्। दुर्गम पहाडी क्षेत्रका सबै गाउँ समथल भएका बताइएको छ।

भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर टाढा, दक्षिण(पश्चिमी एटलस पर्वतमा थियो। तर भूकम्पको धक्का करिब ३५० किलोमिट टाढा राजधानी रबात, कासाब्लान्का, अगादिर र एसाउइरामा पनि महसुस गरिएको थियो।

आन्तरिक मन्त्रालयका अनुसार सबैभन्दा बढी अल हाउज प्रान्तमा मानवीय क्षति भएको छ, त्यसपछि ताराउदान्ट प्रान्तमा भएको छ।विश्व सम्पदा सूचीमा सूचीकृत पुरानो शहर माराकेशमा भौतिक संरचनामा ठूलो क्षति पुगे पनि मृत्यु हुनेको संख्या निकै कम छ।

पहाडी गाउँमा माटोको इँटा, ढुङ्गा र काठका धेरै घर भत्किएको अनुमान गरिएको छ। यद्यपि दुर्गम क्षेत्रमा कति क्षति पुगे भन्ने अनुमान गर्न केही समय लाग्ने अनुमान छ।

Related

Previous Post

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात हुने

Next Post

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका विषयमा शिर्ष नेताबीच प्रधानमन्त्रीको छलफल

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका विषयमा शिर्ष नेताबीच प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका विषयमा शिर्ष नेताबीच प्रधानमन्त्रीको छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आगामी तीन दिन मनसुन सक्रिया हुने केही प्रदेशमा भिषण बर्ष हुने सम्भावना

आइतवार, साउन २१, २०८०
एमाले अध्यक्ष खड्ग ओली सहितको टोली काम्बोडिया प्रस्थान

एमाले अध्यक्ष खड्ग ओली सहितको टोली काम्बोडिया प्रस्थान

बुधबार, साउन ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In