Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 27, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

Sambridinews by Sambridinews
शनिबार, पुस १२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे । 

You might also like

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

क्वालिटी काठमाडौं  स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

उक्त बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको छ । जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । 

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

Related

Previous Post

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
TOP STORIES

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

by Sambridinews
शनिबार, पुस १२, २०८२
करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण
TOP STORIES

करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

by Sambridinews
शनिबार, पुस १२, २०८२
क्वालिटी काठमाडौं  स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग
TOP STORIES

क्वालिटी काठमाडौं  स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

by Sambridinews
शनिबार, पुस १२, २०८२
एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर
TOP STORIES

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

by Sambridinews
बिहिबार, पुस १०, २०८२
नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना
TOP STORIES

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

by Sambridinews
बिहिबार, पुस १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण

‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण

शुक्रबार, अशोज ४, २०८१
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स

नेपाल टेलिकमको नाफा साढे ६ अर्ब माथि

बिहिबार, साउन ३१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने
FEATURED

एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

शनिबार, पुस १२, २०८२
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
TOP STORIES

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

शनिबार, पुस १२, २०८२
करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण
TOP STORIES

करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

शनिबार, पुस १२, २०८२
क्वालिटी काठमाडौं  स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग
TOP STORIES

क्वालिटी काठमाडौं  स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

शनिबार, पुस १२, २०८२
एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर
TOP STORIES

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

बिहिबार, पुस १०, २०८२
नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना
TOP STORIES

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

बिहिबार, पुस १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In