Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संकटमा पनि सत्तामात्र देख्ने दलहरू

Sambridinews by Sambridinews
बुधबार, अशोज २२, २०८२
in विचार
0
संकटमा पनि सत्तामात्र देख्ने दलहरू
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

रुसी भाषामा राजालाई जार र रानीलाई जरीना भनिन्छ । रुसी जारले युरोप र एशियामा आफ्नो विशाल साम्राज्य खडा गरेका थिए । ती सबै स्थानमा रुसी भाषा र सांस्कृति प्रबद्र्धन गरिएको थियो ।

एशिया र युरोपका रुसी भुभागमा अन्य भाषा बोल्ने मारमा थिए। उन्नाइसौं शताब्दीमा युरोपका अन्य राष्ट्रहरु फ्रान्स बेलायत र जर्मनी भन्दा आर्थिक र राजनीतिक रुपमा रुस निकै पछाडि थियोे । दैविक सिद्धान्तका आधारमा जारले स्वेच्छाचारी शासन गरिरहेका थिए। वर्गीय खाडल ठुलो थियो ।

You might also like

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

जनता सबैले बराबर न्याय र अधिकार पाउने वर्गविहीन समाजको माक्र्सवादी परिकल्पनामा रमाएर सोभियत क्रान्ति भएको थियोे । सन् १९१७ अक्टोबरमा युरोपको राजनीतिमा उथलपुथलको भुमरीमा थियोे । साम्राज्यहरु ढल्दै थिए भने युद्धले राष्ट्रहरु थकित बनेका थिए।
त्यही बीचमा स्विजरल्याण्डमा निर्वासन जीवन विताइरहेका रुसी क्रान्तिकारी नेता भ्लादिमिर इलिच लेनिन जर्मनीको सहयोगमा एउटा रेलको डिब्बामा सवार भए।

उनको गन्तव्य थियोे पेत्रोगाद ( आजको सेट पिटर्सवर्ग) त्यो रेल केवल यात्रुको लागि मात्रै थिएन, एक राष्ट्रको निर्माणको यात्रा थियो । जब लेनिन रुस फर्किए उनले त्यहाँको जनआक्रोशलाई राजनीतिक दिशामा परिणत गर्दे अक्टोबर क्रान्तिको नेतृत्व गरे।

परिणामतः पुरानो सामन्ती शासन ढल्यो र नयाँ समाजवादी व्यवस्थाको जन्म भयो । विश्व इतिहासमा यहाबाट परिवर्तनको एउटा नयाँ अध्याय सुरु भएको थियो ।
आज नेपाल पनि इतिहासको त्यस्तै संक्रमण मोड आइपुगेको छ । राजनीतिक दलहरु शक्तिको अंकगणितको खेलमा व्यस्त छन । विचारको दिशा हराइसकेको छ ।
संविधानले व्यवस्था दिएको छ तर जनताको विश्वास गुमाइसकेका छन। नैतिकताहीन सत्तालिप्सा अवसरवादी दलकाबिच देशको भविष्य अधरमा छ।

२०६२/०६३ को जनआन्दोलन र १० बर्षे सशस्त्र विद्रोहले आशा जगाएको थियोे। गणतन्त्र संघीयता र समावेशीकरणका नाममा नयाँ युग सुरु भएको थियो। तर आज ती शब्दहरु जनताको चेतनाको सुस्त भएर बसेका छन।

राजनीति अब सेवा होइन सत्ताको प्रतिस्पर्धा बनिसकेको छ। यही कारणले आज नेपाललाई पनि नयाँ सोच नयाँ दृष्टि र नयाँ दिशा दिने एक युगीन नेतृत्वको आवश्यकता महसुस हुन थालेको छ।

हामीलाइ यतिबेला बन्दुक बोकेको क्रान्तिकारी होइन स्वविवेक एवं सभ्य नवयुवाहरुको नेतृत्व चाहिएको छ। लेनिनको रेल आजको सन्दर्भमा प्रतीक मात्र हो। वास्तविक अर्थमा त्यो रेल अब चेतना नीति र निष्ठाको सयोजना हो । जहाँ पुरानो ढाँचा भत्किन खोज्दै छ तर नयाँ निर्माण अझै सुरु भएको छैन । यो अवस्थाले एकैपटक अस्थिरता र सम्भावना दुवै बोकेको छ ।
यदि हामीले सोच साहस र सत्यनिष्ठाको नयाँ रेल तयार गर्न सक्यौ भने कुनैदिन कोही नेपाली लेनिन अथवा त्यसभन्दा पनि उन्नत नेतृत्व बसमा सवार भइ इतिहासको दिशै परिवर्तन गर्नेछ ।

त्यसको लागि कम्युनिस्ट नेताहरू मध्ये को अगाडि आउने ? सधैको बैठक र संसदीय व्यवस्थालाई दलाल पुँजीवादको संज्ञा दिएर आत्मरतिमा क्रान्तिकारी देख्ने अस्तुवादी चिन्तनले मात्रै समाजवाद आउदैन । त्यसका लागि वर्तमान नेपालको फेब्रुअरी क्रान्तिलाई अक्टोबर क्रान्तिमा बदल्न तत्काल सडकमा आउनुपर्छ ।

नेपालमा पनि परिवर्तनको रेलको डिब्बा भन्दा बसको सिटबाट आउन सक्छ । त्यो बस विचार नैतिकता र जनचेतनाको हुनेछ । वर्तमान नेपालको राजनीतिमा साम्राज्यवाद र विस्तारवादका दलालहरुले मुलुक खरानी बनाउन लागि सके।

क्रान्तिकारीहरुले त्यही खरानीको डल्लोबाट समाजवादको दिशा तय गर्नुपर्ने अवस्था आइसक्यो । नत्र जनगायक जीवन शर्माले गितमा भनेझै
उठ है भरिया ज्यामी यो देश खरानी भइसक्यो । गईगयो यो हाम्रो जुनी अब त अवेला भइसक्यो ।

Related

Previous Post

रेड्मी नोट १४ सिरिजका स्मार्ट फोनहरुमा भारी छुटको घोषणा

Next Post

नेपाल सहित भारतबाट पनि बाहिरीयो मनसुन

Sambridinews

Sambridinews

Related Posts

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
Next Post
दसैँभरी पानी पर्ने सम्भावना

नेपाल सहित भारतबाट पनि बाहिरीयो मनसुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एसएनकेसी सेमिफाइनलमा

एसएनकेसी सेमिफाइनलमा

शनिबार, असार २, २०८०
आजको मौसम

आज देशका पहाडी भू-भागमा आंशिक बदली

बिहिबार, फाल्गुन २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

शनिबार, अशोज २४, २०८३
LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In