Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
in FEATURED, TOP STORIES
0
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ जेठ । विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनावश्यक आर्थिक भार पर्न जान्थ्यो ।

तर, यसपालि भने विगतमा जस्तो जम्बो टोली जाने कुरालाई निरन्तरता दिइएन । यस पटकको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा खेलाडी र अफिसियलहरुको टिममा अनावश्यक सहभागिता छैन । भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टिमले सहभागिता जनाउनेछ । जसले गर्दा राखेपलाई आर्थिक भार कम पर्ने भएको छ ।

You might also like

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमका २३ खेलाडीको सहभागिता रहेको छ । यस्तै एक व्यवस्थापक, एक मुख्य प्रशिक्षक, दुई सहायक प्रशिक्षक तथा समान एक गोलकिपर कोच, किट म्यानेजर, फिँजियो र मिडिया म्यानेजर  रहेका छन् ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरूलाई आज मन्त्रालयमा बिदाइ गर्नुभयो । 
मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताउनुभयो  । 
यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Related

Previous Post

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

Next Post

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध
FEATURED

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

by Sambridinews
सोमवार, अशोज १९, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र

by Sambridinews
सोमवार, अशोज १९, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

by Sambridinews
सोमवार, अशोज १९, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

by Sambridinews
शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

मङ्लबार, जेष्ठ ६, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध
FEATURED

नेपाली क्रिकेटमा नयाँ ऊर्जा: राष्ट्रिय टोलीका ९ स्टार खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

सोमवार, अशोज १९, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र

सोमवार, अशोज १९, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

आज, भोलि र पर्सि सामान्य वर्षाको सम्भावना

सोमवार, अशोज १९, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

शनिबार, अशोज १७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In