Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, February 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चुनौतिसँगै अवसर पनि

Sambridinews by Sambridinews
मङ्लबार, अशोज २१, २०८२
in विचार
0
चुनौतिसँगै अवसर पनि
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

गएको भदौ २२ गते साँझ चोकमा भएकामध्ये सन्तोष र मैंले भोलीको जेनजी प्रदर्शनमा माइतिघर ढाक्नेगरी युवा–विद्यार्थी जम्मा हुनेछन् भन्ने निश्कर्ष निकालेका थियौं ।

उक्त प्रदर्शनमा नआउने आश्वासन दिएर युवा–विद्यार्थीलाई निषेधित क्षेत्रतिर डोहोर्याएर वानेश्वरको व्यारियर तोड्ने काममा लगाए ।

You might also like

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

युवा–विद्यार्थीलाई विद्रोही बनाइदिए । उनीहरूलाई संसद भवनमा पुर्याएर विध्वंसकारी बनाइदिए । जब विध्वंसात्मक कार्य हुनथाल्यो तब भीडका बीचबीचमा मानिस गोलीले ढल्न थाले । स्थिति नरसंहारमा बदलिएको भान भयो । त्यसपछिको स्थिति देश अहिले अस्तित्वको संकट झेल्दैछ ।

गाउँकै चोकको एक चियापसलमा जम्मा भएर सुशिला सरकारले बनाएका मन्त्रिहरूको बिषयमा प्रसंगबस कुराकानीमा माईतिघरको चोकमा जेनजी जम्मा हुने ठाउँमा खटिएका एकजना सई पनि सामेल थिए ।

उनले भने, “निर्धारित समय भन्दा १ घण्टापछिसम्म पनि चोकमा साँडे ३ सयदेखि ४ सय जति मात्र जेनजी थिए । जब माइतिघरबाट उनीहरू वानेश्वरतिर हिंडे एकाएक ठाउँठाउँबाट अरू नै थपिएर धेरै पो देखिए । वानेश्वरतिर जाने कुरा हामीलाई जानकारि गराइएको थिएन ।“

अपदस्थ प्रधानमन्त्री खड्गप्रसादले राजनीतिको एउटा पाटो कुटनीतिक सम्बन्ध बारेमा राम्रो नजान्दा सबै वाह्य शक्तिकेन्द्रहरू उत्तेजित भएर गतिविधि गरिरहेका छन् भने बिचरा ती केटाकेटी बुझेका हुन्छन् वा उनीहरूले जे गरेका छन् त्यो राजनीति गरेका हुन् भनेर बुझ्नुपर्ने हुन्छ त ?

राजनीतिमा संगठन हुन्छ र सत्तासँग सम्बन्धित हुनुपर्ने जनकारी नभएर विदेशी शक्तिले वर्षौ लगाएर र अर्बौं खर्चेर मज्जाले प्रयोग गरिदिएको अझै बुझेका छैनन् ।

जेनजीलाई राजनीतिक सम्बोधन गर्नेहरू मूर्ख हुन् कि त बदनियतका हुन् । तिनीहरूलाई उमेर समुहमा राख्ने कुरा पनि अवैज्ञानिक छ । १३–१४ वर्षका बालक हुन् भने २७–२८ वर्षका जो छन् ती परिपक्व युवा हुन् । परिपक्व युवा पनि राजनीतिसँग यिनीहरूको साइनो जोडिएको मात्र हुन्छ र अनुभवमा कमजोर नै हुन्छन् ।

यिनीहरूलाई भजाएर रोटिसेक्नेहरू राम्रो नियतका हैनन् । जे विषयमा र जोसुकैले जेनजीलाई बहाना बनाएर आफ्ना स्वार्थका रोटि सेक्नु बेइमानीपन हो । सरकार नै जेनजीले बनाएको बुझ्नु त झन् कच्ची राजनीतिको पराकाष्ट हो ।
दलहरूसँग बदला लिन पायौं वा दलहरूको भूमिका सकियो भन्ठान्नु भयङ्कर ठुलो भ्रम हो ।

दलहरू फरकफरक नियत र अवस्थाका छन् । एमाले–कांग्रेसलाई यो घटनाले अ‍ैचित्य सकाएका दलहरूको रुपमा पुष्टि गरेको छ । तर माओवादी केन्द्रलाई यसले सवक सिकाएको छैन वा भुल गरेको स्थितिमा देखाउदैन । माओवादी केन्द्रका लागि नयाँ चुनौति र सुवर्ण अवसर पनि हुनसक्छ ।

माओवादी आन्दोलन शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा रक्षात्मक बनेका सबै घटकहरूले नयाँ आधारमा नयाँ निश्कर्षमा पुग्ने स्थिति आएको छ ।

अहिले राजनीतिक शक्ति सन्तुलनमा फेरबदलको अवस्था आउनसक्छ । वैदेशिक हस्तक्षेप झ्याप्पै बढेको र कुटनीतिक चातुर्यता देखाएर वर्गीय आन्दोलनलाई प्रधान बनाउने बेला आएको छ । यतिखेर हाम्रो देशको राष्ट्रियता प्रमुख चुनौतिको रुपमा देखिएको छ । यसको लडाईं बेग्लै खालको हुन्छ ।

Related

Previous Post

एम्बार्क अनम्याथ ग्लोबल म्याथ डिबेटको दोस्रो संस्करण : नेपालभरका १,५००+ विद्यार्थीलाई जोड्दै 

Next Post

अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिइने

Sambridinews

Sambridinews

Related Posts

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
Next Post
अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिइने

अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निषेधाज्ञाका बिच धनगढीमा बिहानैदेखि प्रदर्शन

निषेधाज्ञाका बिच धनगढीमा बिहानैदेखि प्रदर्शन

शुक्रबार, मंसिर १६, २०७९
मङ्सिर ७ मा दुर्गा प्रसाईँ र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने सरकारकाे निर्णय

मङ्सिर ७ मा दुर्गा प्रसाईँ र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने सरकारकाे निर्णय

सोमवार, मंसिर ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फागुन २० देखी २२ सम्म चुनावका लागि बिदा दिने सरकारकाे निर्णय
TOP STORIES

फागुन २० देखी २२ सम्म चुनावका लागि बिदा दिने सरकारकाे निर्णय

मङ्लबार, फाल्गुन १२, २०८२
इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे
TOP STORIES

इनड्राइभले समन्वित वायु गुणस्तर सुधारका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गर्याे

सोमवार, फाल्गुन ११, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

सोमवार, फाल्गुन ११, २०८२
धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
FEATURED

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

सोमवार, फाल्गुन ११, २०८२
टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान
TOP STORIES

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

सोमवार, फाल्गुन ११, २०८२
गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

सोमवार, फाल्गुन ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In