Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्व स्कुल दुध दिवसमा विद्यार्थीलाई दुधपान

Sambridinews by Sambridinews
बुधबार, अशोज ९, २०८१
in स्थानीय तह
0
विश्व स्कुल दुध दिवसमा विद्यार्थीलाई दुधपान
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । नेपाल डेरी एसोसियसन जिल्ला समिति सिन्धुलीको आयोजनामा विश्व स्कुल दुध दिवस मनाइएको छ ।

बुधारबार जनज्योति मावि. फोस्रेटारमा भएको कार्यक्रममा विभिन्न तहमा अध्ययनरत करिव एकहजार छात्रछात्रालाई दुधपान गरिएको हाे ।

You might also like

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

विश्व स्कुल दुग्ध दिवस सन् २००० सेप्टेम्बर महिनाको अन्तिम बुधबारबाट मनाउन सुरु गरिएसंगै विश्वका कुनै पनि विद्यालय बन्द नरहने अवस्थालाई मध्यनजर गरेर यो समयमा यस दिवस मनाउन थालिएको नेपाल डेरी एसोसिएसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले बताए ।

नेपालमा नेपाल डेरी एसोसिएसनले सन् २०१४ बाट मनाउन शुरु गरेको हो। यस वर्ष असोज ३ गतेदेखि दैनिक कार्यक्रम गरि साताव्यापी कार्यक्रम गरि मनाइएकोमा १०औं पटक यो कार्यक्रम गरिएको हो । यो कार्यक्रमले दूध उपभोग बढ्नुको साथै बालबालिकालाई पूर्ण पौष्टिक आहार उपलब्ध हुने गर्दछ ।

कार्यक्रममा सम्बोधन गर्दै कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले दुधलाई अमृतको संज्ञा दिदै नियमित दूध तथा दुग्धजन्य पदार्थकोको उपभोग सेवनमा जोड दिन अनुरोध गरे । विद्यार्थीले वजारमा पाईने विभिन्न जङफुडको सट्टामा दूध तथा दुग्धजन्य पदार्थलाई प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रममा बोल्दै एसोसियसनका सिन्धुली जिल्ला अध्यक्ष बलराम अधिकारीले देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर अनिवार्य पुरयाउनु पर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने बताए ।

Related

Previous Post

ऐतिहासिक रजत विजेता एरिकासहित कारते टोलीको भब्य स्वागत

Next Post

त्रिवि रजिष्ट्रार कार्यालयमा विद्यार्थीकाे धर्ना

Sambridinews

Sambridinews

Related Posts

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

by Sambridinews
बुधबार, पुस ९, २०८२
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
FEATURED

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

by Sambridinews
बिहिबार, पुस ३, २०८२
गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु
स्थानीय तह

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
Next Post
त्रिवि रजिष्ट्रार कार्यालयमा विद्यार्थीकाे धर्ना

त्रिवि रजिष्ट्रार कार्यालयमा विद्यार्थीकाे धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बिहिबार, मंसिर १३, २०८१
यस्तो रहने छ आज रातीको मौसम

आज पनि काठमाडौं सहित विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In