Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

Sambridinews by Sambridinews
शनिबार, अशोज १०, २०८३
in FEATURED, TOP STORIES, जीवन शैली, स्थानीय तह
0
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह तीव्र गतिमा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।

शनिबार बिहान ६ बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह लगातार बढेपछि सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ढोकाहरू क्रमश: थपिँदै लगिएको हो।

You might also like

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव १ लाख ९८ हजार २ सय २० क्युसेक रहँदा २५ वटा ढोका खोलिएका थिए। दिउँसो १ बजे बहाव बढेर २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खुला गरिएको थियो।

नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप ब्यारेजको पश्चिमतर्फ रातो बत्ती बालिएको छ।

सप्तकोशीमा जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी तटीय तथा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान स्थानीय प्रशासन तथा सरोकारवाला निकायले विशेष आग्रह गरेका छन्।

Related

Previous Post

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

by Sambridinews
शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

by Sambridinews
शनिबार, अशोज १०, २०८३
बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

६वर्षभित्र एनसेललाई सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

६वर्षभित्र एनसेललाई सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

बुधबार, पुस ४, २०८०
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिवि सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग

शनिबार, फाल्गुन १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

शनिबार, अशोज १०, २०८३
बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता
FEATURED

बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको ‘मुटु’ मान्दै नीतिगत सहजीकरण गर्न सिबिफिनको आग्रह; जलवायु जोखिम र सुस्त अर्थतन्त्रप्रति चिन्ता

बिहिबार, अशोज ८, २०८३
कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप
TOP STORIES

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

बिहिबार, अशोज ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In