Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माके, माओवादी धार र भोटरहरूलाई सुझाव

Sambridinews by Sambridinews
आइतवार, असार २३, २०८१
in विचार
0
माके, माओवादी धार र भोटरहरूलाई सुझाव
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), माके र व्यवस्था बाहिरका किरण र तथा विप्लवले गम्भीर भएर सोच्ने वेला आएको छ, कि वर्ग छोड्नुहुन्न र मास वेसमा पार्टीलाई लानै हुन्न । अब माओवादी एकताको नाममा बाबुराम र बादलहरूलाई प्रतिक्रियावादी कित्तामा नै राख्नुपर्छ र माकेले संविधानको रक्षाका लागि संसदवादी बाटो त्याग्नै पर्छ ।

हुन त अहिले संसदीय गणितको खेलसिवाय केही हैन र हुनेपनि छैन तर माओवादी आन्दोलनलाई सम्बोधन गर्नेगरी आएका संसदवादी प्रतिक्रियावादी कित्ताले आफ्नो पोजिसन लिईसकेको र प्रतिगमन उन्मुख भएको उनीहरूको सार्वजनिक अभिव्याक्ति र गोप्य सहमती छ । देश र जनता विरोधि ती तत्वहरू जति नै षड्यन्त्रपुर्वक कार्य गरून् तिनको केही लाग्ने छैन ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

कोही भ्रममा नपरे हुन्छ, एमाले र कांग्रेस एउटै दल हो । न जबज (जनताको बहुदलीय जनवाद) का १४ विशेषतामा कांग्रेसको असहमती छ न त कांग्रेसको प्रजातन्त्रप्रति एमालेको !
नेतृत्व प्रबृत्तिले मात्र फरक छन् ! सारमा दुबै प्रतिगामी नै हुन्, माओवादी लतारेर आफ्नो मुद्दामा प्रयोग गरेका हुन् । वर्तमान संविधानमा रहेका कुनै पनि प्रनवधान यिनीहरूको नीति, सिद्धान्त र मुल्यमान्यतामा थिएनन् । सारमा यो संविधान उनीहरूको हुँदा पनि हैन ।


कांग्रेस–एमाले दुबै आफ्ना मुल्यमान्यतामा रहँदैनन्, यो प्रबृत्ति अवशरवादी हो । यी दोहोरो मापन (डबल स्ट्यान्डर्ड) भएका घोर अवशरवादी हुन् । यिनीहरूको ईतिहासले बताउँछ कि राष्ट्रघात र जनघातमा दुबै महाराज नै हुन् । अहिले त जनताले चिनीसके कि कमिशनखोरका संरक्षक दलाल पनि हुन् ।

अहिले संसदमा तिनको जमघट यस्तो छ कि २०% ले पार्टी फुटाउन पाईने व्यवस्था मिलाउँदा पनि पुष्पकमलका लागि काम नहुने स्थिति छ । यस्तो भएपछि प्रम भई बस्नुको के अर्थ छ र बस्नु भन्ने लागेको हुनुपर्छ छिट्टै विश्वासको मत लिने नाउँमा २८ गते संसदलाई सम्बोधन गर्दै पुष्पकमल, रवी र माधव नेपाल र चित्रवहादुरले प्रतिरक्षा गर्नेछन् र राजीनामाको घोषणा गर्नेछन् ।

माके प्रतिपक्ष भयो त ठिकै छ नि, हैन र ?

अनुहार चाहिँ बिगारेर पिरको छनक दिएको चाहिँ पटक्कै सुहाएको छैेन ! आफैले पहिला संसदमा सम्बोधन गर्दा नै उनीहरूको गठबन्धन स्वीकार्य छ भनिसकेको संझदै हँसमुख गरे हुन्छ ।

यो गठबन्धन आफ्नो कालो पोतिएको अनुहार लुकाउने अन्तिम प्रयासमा भएको हो । ढिलोचाँडो यी देशद्रोही, जनद्रोही, भ्रष्ट, तस्कर र अपराधि नै सावित हुनेछन् । यस गठबन्धनका भोटरहरू पछुतोको अवस्थामा आफैंले आफ्नै मौनधारण शोक मनाउने छन् ।
अब जनताले बुझिसके कि उनीहरूले छानेका पार्टी र नेतृत्व त भ्रष्टाचार र मानव तस्करमा खोरमा जाकिन लायकका रहेछन् । यो पनि बुझेका छन् कि हामी माओवादीले देख्ने सपनामा जनताको दुःख, सास्ती, हैरानी, भोक, रोग, गरिबी हटाउँदै उन्मुलनतिर जाने हो ।

हाम्रा प्रयास त्यसका लागि नै हुनुपर्छ र त्यही भैराखेको छ, हैन र ?

मुख्य काम र कुरा त्यसका लागि सरकार चलाउन जानुपर्ने मानिस भन्दा पुरानै भ्रष्ट, तस्कर, कमिशनखोर, देशद्रोही, जनद्रोही पटकपटक पुगिदिन्छन् र देशको विकासको लय बिगारिदिन्छन् ।

त्यो नहोर भन्नेतिर पो सोच्ने हो कि !

Related

Previous Post

मीना ढकाल पक्राउ

Next Post

मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न

मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फागुन २० देखी २२ सम्म चुनावका लागि बिदा दिने सरकारकाे निर्णय

फागुन २० देखी २२ सम्म चुनावका लागि बिदा दिने सरकारकाे निर्णय

मङ्लबार, फाल्गुन १२, २०८२
एमाले अध्यक्ष ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने

आइतवार, जेष्ठ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In