Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जेठ १८ , नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजना हुने नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी “नाडा अटो शो २०२६” को १८ औं संस्करणका लागि स्टल बुकिङ खुला गरिएको छ ।

आउँदो भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने यस भव्य प्रदर्शनीका लागि आज जेठ १८ गतेदेखि जेठ २६ गतेसम्म स्टल बुकिङ खुला गरिएको नाडाले जनाएको छ ।

You might also like

रचनालाई रजत

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको साझा मञ्चको रूपमा रहने यस मेलाले नेपाली अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था र भविष्यको दिशालाई झल्काउने विश्वास लिइएको छ ।

नयाँ प्रविधि र उत्पादनको उत्कृष्ट मञ्च

नाडा अटो शोले विगत लामो समयदेखि नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवाहरू प्रदर्शन गर्ने एक महत्त्वपूर्ण अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रदर्शनीमा पनि हजारौँ अवलोकनकर्ता, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।

बुकिङ तथा विस्तृत जानकारी

मेलाको व्यवस्थापन ग्लोबल एक्सपोजिसन (Global Exposition) कम्पनीले गरिरहेको छ । स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणका लागि व्यवस्थापक कम्पनी वा सिधै सम्पर्क नम्बरहरू ९८०१५४१५३८ / ३९ वा इमेल eventsgems@gmail.com मार्फत सम्पर्क गर्न सकिने नाडाले उल्लेख गरेको छ ।

Related

Previous Post

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Next Post

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

Sambridinews

Sambridinews

Related Posts

रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

by Sambridinews
बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
बिहिबार, साउन १४, २०८३
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,
FEATURED

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

by Sambridinews
बिहिबार, साउन १४, २०८३
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू
FEATURED

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

by Sambridinews
बिहिबार, साउन १४, २०८३
साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
TOP STORIES

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

by Sambridinews
बुधबार, साउन १३, २०८३
Next Post
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

मलेसियामा 'दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता' 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जुडोकी कविता सम्मानित

जुडोकी कविता सम्मानित

सोमवार, भदौ ९, २०८२
रोशनी शाही बालकाेट स्थित डेरामा मृत फेला

रोशनी शाही बालकाेट स्थित डेरामा मृत फेला

आइतवार, जेष्ठ १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

बिहिबार, साउन १४, २०८३
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,
FEATURED

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

बिहिबार, साउन १४, २०८३
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू
FEATURED

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

बिहिबार, साउन १४, २०८३
साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
TOP STORIES

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

बुधबार, साउन १३, २०८३
महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने
TOP STORIES

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

बुधबार, साउन १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In