Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मानव जिवन बर्गसंघर्षको इतिहास

Sambridinews by Sambridinews
शनिबार, माघ २१, २०७९
in विचार
0
पुनर्जागरण र नेपाली दुरअवस्था
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


–भोजराज घिमिरे

मानिसको ज्ञान प्राप्तिको पहिलो आधार तथ्यहरुको संकलनहरुबाट शुरु हुन्छ । सबैभन्दा पहिले तथ्यहरु मानिसले उसको ज्ञानन्द्रियहरुद्धारा प्रप्त गर्छ ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

कुनैपनि विषयवस्तुले मानिसको ज्ञानन्द्रिहरुमा प्रभाव पार्छ र त्यसको खोज अनुसन्धान गर्दै संसार सम्बन्धी ज्ञान हासिल गर्छन ।

कार्ल माक्सले सामाजिक राजनीतिक दर्शनमा उत्पादनका बस्तुहरुमा सामाजिक स्वामित्वबाट बर्गबिहिन समाज स्थापनागर्न कम्युनिस्ट बिचारधारा प्रतिपादन गरिएको हो ।
मौलिक माक्सवाद भनेको आर्थिक राजनीतिक र आर्थिक सिद्धान्तहरुको समूह हो । जसलाई कार्ल माक्स, फ्रेरिड एगेल्स र भ्लादिमिर लेनिन र चिन्तकहरुले उन्नाइसौं र बीसौ शताब्दीमा समाजवादको बैज्ञानिक आधार पुष्टिगर्न परिस्कृत गरेका थिए ।

कार्ल माक्सको पुरा नाम, कार्ल हेनरिक माक्स हो । (५ मे १८१८ ÷ १४ मार्च १८८३ ) एक प्रसिद्ध दार्शनिक राजनीतिक सिद्धान्तका प्रणेता समाजशास्त्री,अर्थसाश्त्री,इतिहासकार,साम्यवादी एवं क्रान्तिकारी ब्याक्तित्वका धनी कार्ल माक्स र उनको बिचार सिद्धान्तको आधारमा बर्तमान साम्यवादी ( कम्युनिज्म) बिचारको सन १८४८ मा जन्म भएको हो ।

माक्सको भनाइ थियो सम्पुर्ण इतिहास बर्गसंघर्षको इतिहास हो । पुरानो सामाजिक आर्थिक प्रणाली सरह पुँजीवाद पनि आन्तरिक समस्याको कारण बिनाश भएर जानेछ ।
जसरी सामन्तवादको स्थान पुँजीवादले लियो । त्यसैगरी नै समाजवादले पनि पुँजीवादको स्थान लिनेछ । त्यसपछि मात्रै राज्यबिहिन बर्गबिहिन समाज स्थापना हुन्छ ।

त्यसलाई भनिन्छ कम्युनिस्ट साम्यवाद । हाम्रो देशमा कम्युनिस्ट नामका पसल (दोकान) खोलेर राजनीतिमा सत्ताको बारगेलिन गर्नेहरु कम्युनिस्ट माक्सवादी हुदै होइनन् कम्युनिस्टका नाममा दलाल गरेर राजनीति जिबिकोपार्जन गर्ने दलालहरु मात्रै हुन ।

यीनीहरु माक्सवादलाई पुरानो भइसकेको काम नलाग्ने बिचार हो भन्छन । तर यो उनिहरुको सङकिर्णवादी बर्गिय राजनीतिक सोचको परिणाम हो ।
पहिलो बिषय माक्सवाद राजनीतिक दार्शनिक पद्धति मात्र नभएर प्रकृति र मानवबीचको द्धन्दात्मक भौतिक सम्बन्ध प्रकृति र समाज बिकासको द्धन्दात्मक चरित्र हो ।
सामाजिक दर्शनको पक्षबाट मार्क्सवादलाई हेर्ने हो भने मार्क्सले मानव प्रकृति र सामाजिक उत्पादनलाई अभिन्न द्धन्दात्मक अन्तरसम्बन्ध र आत्मनिर्भरता तथा स्वायत्तता सम्म हेरेका छन ।

आज कम्युनिस्ट माक्सवादी आन्दोलनले बिश्वब्यापी रुपमा गम्भीर पराजय र धक्काको सामना गर्नुपरेको छ । त्यसका एकथरी मानिसहरुले कम्युनिस्ट माक्सवादी आन्दोलनको यो पराजय र धक्कालाई इतिहासको अन्त्य भन्दछन । कतिपय कम्युनिस्ट हौ भन्नेहरुबाटै माक्सवादलाई पुरानो बिचारका रुपमा ब्याख्या र तर्क गर्दछन । तर चिन्तनको इतिहासको अन्त्य भयो भने बुद्धिजीवीहरुले उत्तर आधुनिक चिन्तनलाई बिचारधाराको केन्द्रबिन्दु बनाएका छन ।

जसरी पहिले प्राचीनतालाई पछौटेपन भनिन्थ्यो त्यसरी अहिले उत्तर आधुनिकतावादी चिन्तनलाई पछौटेपन पनि भन्न थालिएको छ । पुँजीवादको चुनौती मार्क्सवाद नै भएको बिषयमा दुबिधा छैन ।

तसर्थ, मानवसमाजको बिकास क्रममा सभन्दा उन्त आधुनिक मानवतावादी बैज्ञानिक, राजनीतिक आर्थिक चिन्तनका रुपमा माक्सवादको जबर्जस्त स्थान लिदै आएको छ ।
साम्यवादी बिचारधारा एउटा यस्तो महान बिचारधारा हो । जसको पक्षमा इतिहासमा बिश्वका करोडौं जनता अबद्ध भएका छन ।

कम्युनिस्ट माक्सवादीहरुले क्रान्तिको लागि कष्टकर जीवन जिउदै कम्युनिस्ट दर्शन र सिद्धान्त पालाना गरेका पनि छन । हाम्रो जस्तो देशमा कम्युनिस्ट दर्शन सिद्धान्त बिपरित कम्युनिस्ट नामका पार्टी र ब्याक्तीहरुको ब्यवहारले कम्युनिस्ट मार्क्सवाद प्रति नै बिस्तृष्णा बढाउने काम गरेका छन ।

Related

Previous Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो भएन ; मन्त्री किराँती

Next Post

देबसिश र मार्तालाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
देबसिश र मार्तालाई स्वर्ण

देबसिश र मार्तालाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाली कांग्रेसका संसद सुरेन्द्र आचार्य मन्त्री नियुक्त

आइतवार, बैशाख २४, २०८०
नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

सर्लाहीमा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति

शनिबार, पुस २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
FEATURED

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

बिहिबार, साउन २८, २०८३
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
FEATURED

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

बिहिबार, साउन २८, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

बिहिबार, साउन २८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In