Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इम्बार्क अनम्याथको साथमा प्रीमियर स्कुलद्वारा एनपिएल थीम भएको गणित–अक्शन आयोजना

Sambridinews by Sambridinews
आइतवार, मंसिर १५, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
इम्बार्क अनम्याथको साथमा प्रीमियर स्कुलद्वारा एनपिएल थीम भएको गणित–अक्शन आयोजना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


काठमाडौँ । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा कात्तिक ६ गते (नोभेम्बर २१) एक नवीन सिकाइ–केन्द्रित गणित सत्र आयोजना गर्यो ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले हाल चलिरहेको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ बाट प्रेरित लाइभ मोक क्रिकेट ‘अक्शन’ मा सहभागी हुँदै खेलकुदको रोमाञ्चलाई रणनीतिका साथ गणितीय सिकाइसँग जोड्ने अनुभव पाए । यस गतिविधिले विद्यार्थीहरूलाई गणितका अवधारणाहरू वास्तविक परिस्थितिमा कसरी प्रयोग हुन्छन् भन्ने अनुभव अनुभव पनि गरायो ।
यस सत्रमा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि बिपिन आचार्य सहभागी थिए । आचार्यले अनलाइनमार्फत खेलाडी छान्ने रणनीतिबारे आफ्नो पेशागत अनुभव सुनाएका थिए ।
यस रोचक गतिविधिमा विद्यार्थीहरूले व्यावसायिक खेलकुदमा गणितीय सोचले कसरी निर्णयमा प्रभाव पार्छ भन्ने कुरा सिकेका थिए । उनीहरूले सांख्यिकीय विश्लेषण, बजेट व्यवस्थापन, सम्भाव्यता र रणनीतिगत योजना प्रयोग गरेर निर्धारित रकमभित्रै सन्तुलित टिम निर्माण गर्ने अभ्यास पनि गरे ।
इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठीजाले सत्रबारे बोल्दै भनेः “हरेक फ्रेन्चाइज टिमका लागि खेलाडीको सही संख्या र सीपको राम्रो संयोजन मिलाउन गणित नै मुख्य आधार हो । गणित र रणनीतिक योजना बिना प्रभावकारी निर्णय लिन सकिँदैन । यही कुरा यो सत्रको मुख्य सन्देश पनि हो ।” विद्यार्थीहरूले लाइभ अक्शनको दबाब र रोमाञ्चको बीचमै गणितका विभिन्न अवधारणामा सक्रिय रूपमा सहभागी भएर सिके ।
एक विद्यार्थीले आफ्नो अनुभव सुनाउँदै भनेः “यो मोक अक्शनमा हामीले हिसाबकिताब गरेर जोखिम कसरी लिनुपर्छ, कहाँ बुद्धिमानी रूपमा लगानी गर्नुपर्छ र समूह तथा खेलाडीहरूलाई प्रभावकारी रूपमा कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सिक्यौँ । यसले राम्रो निर्णय लिन कति धेरै अनुसन्धान र तयारी चाहिन्छ भन्ने पनि
बुझायो । हामीलाई यो साँच्चिकै स्मरणीय अनुभव लाग्यो ।”
त्यसैगरी अर्का विद्यार्थीले थपे “यो सत्रले हाम्रो गणित बुझ्ने क्षमता र निर्णय गर्ने कौशल अझै बलियो बनायो । हामीले सोचविचार गरेर बोली कसरी लगाउने भन्ने रणनीति बनायौँ र गणितीय दृष्टिबाट टिम कसरी बनाइन्छ भन्ने कुरा सिक्यौँ ।”
प्रीमियर इन्टरनेशनल स्कुल, नेपालकै एकमात्र आइबी कन्टिन्यूम स्कुल, सबै कक्षामा अनुभव र खोजीमूलक सिकाइलाई जोड दिन्छ । स्कुलले वास्तविक जीवनमा लागू हुने ज्ञान, आलोचनात्मक सोच र विभिन्न विषयबीचको सम्बन्धमा विशेष ध्यान दिन्छ । यसले विद्यार्थीहरूलाई केवल गणितमा मात्र दक्ष बनाउँदैन, दैनिक जीवनका जटिल समस्याहरू समाधान गर्न आवश्यक आत्मविश्वास र सीप पनि विकास गराउँछ ।
साझेदारी, व्यावहारिक परियोजना र विश्वव्यापी सिकाइका अवसरहरू मार्फत प्रीमियरले विश्लेषणात्मक, सहकार्य गर्न सक्ने र भविष्यका चुनौतीका लागि विद्यार्थीहरूलाई निरन्तर तयार पारिरहेको छ । २०१२ मा स्थापना भएको अनम्याथ स्कुल एक अग्रणी शैक्षिक संस्था हो, जसले विद्यालयमा गणित सिकाइको अनुभवलाई नयाँ ढंगले परिभाषित गर्दै आएको छ ।
इम्बार्क अनम्याथ विशिष्ट उद्देश्यको विस्तार हो, जसले सबै उमेरका विद्यार्थीहरूका लागि The Global Math Debate League, Math Marathon, Space Mathजस्ता अनुभवमूलक कार्यक्रमहरू ल्याउँछ । यसले गणितलाई अर्थपूर्ण, अन्तरक्रियात्मक र परिवर्तनशील बनाउँछ ।

Related

Previous Post

महासंघ राष्ट्रिय कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

Next Post

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीमा बोर्डको निर्णय : फलोअपमा जानु पर्दा पुन : ‘रेफर’ गराउन नपर्ने, दीर्घ रोगीलाई एक पटकमा तीन महिनासम्म औषधि

बीमा बोर्डको निर्णय : फलोअपमा जानु पर्दा पुन : ‘रेफर’ गराउन नपर्ने, दीर्घ रोगीलाई एक पटकमा तीन महिनासम्म औषधि

मङ्लबार, पुस ३, २०८०
नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ २३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In