Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

Sambridinews by Sambridinews
आइतवार, मंसिर १५, २०८२
in FEATURED, TOP STORIES, प्रवास
0
प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएन) बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ ।

आज महेश श्रेष्ठ र डा. बद्री केसीकाे नेतृत्वमा रहेकाे एनआरएनएबीच एकता गर्ने सहमति भएकाे हाे । सहमति पत्रमा श्रेष्ठ र केसीले हस्ताक्षर गरेका हुन् ।

You might also like

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा नचल्ने

काठमाडाैंका केही स्थानमा २ घण्टा विद्युत बन्द हुने

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औँ महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमिति श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान तयार भएको छ ।

महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औँ महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति जुटेको छ ।

सहमति पत्रमा ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Related

Previous Post

इम्बार्क अनम्याथको साथमा प्रीमियर स्कुलद्वारा एनपिएल थीम भएको गणित–अक्शन आयोजना

Next Post

नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह

Sambridinews

Sambridinews

Related Posts

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी
TOP STORIES

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा नचल्ने

by Sambridinews
बुधबार, माघ १, २०८२
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
TOP STORIES

काठमाडाैंका केही स्थानमा २ घण्टा विद्युत बन्द हुने

by Sambridinews
बुधबार, माघ १, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

by Sambridinews
बुधबार, माघ १, २०८२
भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए
TOP STORIES

सिन्धुलीमा बैंकबाट तीनकराेड लुटपाट

by Sambridinews
बुधबार, माघ १, २०८२
जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार
TOP STORIES

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

by Sambridinews
मङ्लबार, पुस २९, २०८२
Next Post
नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह

नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशका केही भागमा भारी बर्षाको सम्भावना

बिहिबार, साउन १८, २०८०
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

मङ्लबार, साउन ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी
TOP STORIES

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा नचल्ने

बुधबार, माघ १, २०८२
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
TOP STORIES

काठमाडाैंका केही स्थानमा २ घण्टा विद्युत बन्द हुने

बुधबार, माघ १, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नयाँ नेतृत्वका लागि अघि बढ्यो कांग्रेस महाधिवेशन

बुधबार, माघ १, २०८२
भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए
TOP STORIES

सिन्धुलीमा बैंकबाट तीनकराेड लुटपाट

बुधबार, माघ १, २०८२
जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार
TOP STORIES

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

मङ्लबार, पुस २९, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

मङ्लबार, पुस २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In