Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह

Sambridinews by Sambridinews
आइतवार, मंसिर १५, २०८२
in TOP STORIES, राजनीति, समाचार
0
नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले ५४ प्रतिशत हस्ताक्षर भईसकेको अवस्था हुंदा बिशेष महाधिवेशनको प्रकया सुरु भईसकेको बताएका छन् । उनले सामाजिक संजालमा लेख्दै बिशेष महाधिभेसन पक्षधरले खुट्टा नकमाई सरेको सरै गर्ने केन्द्रीय समितिमा नगई महाधिवेशनका लागि पर्चा, पम्लेट, महाधिवेसनस्थलको तयारीमा लाग्नुपर्ने बताएका छन् । नेता आचार्यले ५४ प्रतिशत महाधिवेसन प्रतिनिधिले हस्ताक्षर गरी माग गरिएको बिषयमा केन्द्रीय समितिसंग महाधिवेशनबारे निर्णय हेरफेर गर्ने अधिकार नभएको भन्दै अनुमोदन गर्नेबाहेकको बिकल्प नभएको दाबी गरेका छन् ।

कांग्रेस बैठक पटक पटक सारेका कारण आक्रोशिद हुंदै आचार्यले भनेका छन्, “भदौ २३-२४को जेनजी आन्दोलन, २७ घण्टामा सरकार परिवर्तन तथा ७६ जनाको रगत लत्पतिए पछि केन्द्रीय समिति पनि अनुमोदन त हुनुपर्यो नि हैन र ?” उनले थपे, “सभापति, पदाधिकारी वा सदस्यहरुमा जोसुकै चुनिनुहोस् तर अधिवेशनको कुरा उठीसकेपछि ब्याक हुनु राम्रो होईन, पटक्कै राम्रो होईन,पार्टी, लेकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ !” नेता आचार्यको स्टाटस् जस्ताको तस्तैः नेपाली कांग्रेसमा अधिवेशन गर्दा किन आपत्ति ? ५४ प्रतिशत(धारा १७-२)को हस्ताक्षर भएको अवस्थामा अधिवेशनको बिषयमा छलफल नै आवश्यक छैन ! भदौ २३-२४को जेनजी आन्दोलन, २७ घण्टामा सरकार परिवर्तन तथा ७६ जनाको रगत लत्पतिए पछि केन्द्रीय समिति पनि अनुमेदन त हुनुपर्यो नि हैन र ? गुट-उपगुटको कुरा छाडौं, को नेतृत्वमा पुग्छ छाडौं ! अधिवेशनको माग नाजायज छैन, पटक-पटक भन्छु, ४ बर्षमा हुन नीयमित हुन नसकेमा बिशेष महाधिभेसन हुनु पर्छ भन्ने माग पनि गलत छैन,

You might also like

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

सभापति, पदाधिकारी वा सदस्यहरुमा जोसुकै चुनिनुहोस् तर अधिवेशनको कुरा उठिसकेपछि ब्याक हुनु राम्रो होईन, पटक्कै राम्रो होईन,पार्टी, लेकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ ! नेतृत्वगण कृपया तत्काल अधिवेशनको मिति तोक्नुहोस्, कांग्रेस पार्टीलाई दुर्घटनाबाट बचाउनुहोस्! कार्यकर्तामा र शुभचिन्तकमा भएको महाधिभेसनको अन्योल हटाउनुहोस् अव पार्टीको बिधानमा कुनैहालतमा ४ बर्षमा अधिवेशन गर्नेगरी संसोधन पनि गर्नुहोस्, अव सभापतिमाथी सांघातिक आक्रमण हुंदा, पार्टी केन्द्रीय कार्यालय ध्वस्त हुंदा, नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ताका घर सम्पति ध्वस्त भई सरकारको सहयात्री दलका हैशियतमा रहंदा देशै जल्दा केही गर्न नसक्ने कांग्रेस पार्टी नेतृत्व कि परिवर्तन हुनुपर्छ नत्र अनुमोदन, एक प्रकारले त केन्द्रीय समितिसंग ५४ प्रतिशतको हस्ताक्षर भईसकेपछि बिशेष अधिवेसनका बिषयमा छलफल गर्ने अधिकार पनि सकियो, अनुमोदन गर्ने हैशियतमात्र छ, केन्द्रीय समितिके बडी भन्दा त महाधिवेशन प्रतिनिधिहरुको बडी नै ठुला हो, होईन र ? कि अझ अझ ५४ प्रतिशत कृयाशीललाई हस्ताक्षर गराएर महाधिवेसन नगर्ने मुद्दा वलियो बनाउनुपर्यो नत्र महाधिवेशन पक्षधरले ५४ प्रतिशतलाई हस्ताक्षर गराएको सही हो भने र बिशेश महाधिवेशन पक्षधरसंग अलिकति पनि दम छ भने कांग्रेस बिशेष महाधिवेषनको मुखमा छ, पटक-पटक सर्ने केन्द्रीय समिति बैठकमा नगएर, बहिस्कार गरेर बिशेष महाधिवेशनको तयारीमा लाग्नुहोस् यसमा यो वा त्यो रुपमा प्रश्नै नगरौं, नअल्झाऔं ! जय नेपाल !

Related

Previous Post

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

Next Post

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

Sambridinews

Sambridinews

Related Posts

TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
Next Post
आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

हिक्मत कार्कीकाे राजीनामा पछि काेशी प्रदेशमा सरकार बनाउन ६ दिनको समय

आइतवार, अशोज २१, २०८०
अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह

तीनकुने घटनाको छानविन जारी

शुक्रबार, चैत्र २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

महोत्तरीमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु

आइतवार, बैशाख ६, २०८३
यस्तो रहने छ आज रातीको मौसम
TOP STORIES

आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना

आइतवार, बैशाख ६, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आइतवार, बैशाख ६, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

आइतवार, बैशाख ६, २०८३
२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम
TOP STORIES

२५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै, बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीद्वारा विशेष धार्मिक तथा शान्ति कार्यक्रम

आइतवार, बैशाख ६, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

शनिबार, बैशाख ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In