नेपालकी सुस्मिता विश्व र्याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
नेपालकी सुस्मिता थापा मगर विश्व मुआथाई परिषद् (WBC) को महिला र्याङ्किङमा सूचिकृत हुने नेपाली खेलाडी बनेकी छन् । WBC ले हालै...
नेपालकी सुस्मिता थापा मगर विश्व मुआथाई परिषद् (WBC) को महिला र्याङ्किङमा सूचिकृत हुने नेपाली खेलाडी बनेकी छन् । WBC ले हालै...
काठमाडौं,असार : नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको छगुणस्तरीय खानाको डेलिभरी मार्फत फुडमाण्डुले ग्राहकहरुलाई सरलता र खुशी प्रदान गर्दै आएको छयसै प्रतिबद्धतालाई निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरु मार्फत आफ्ना ग्राहकहरुको 'लाइफ अझै बेटर' बनाउने विश्वासलाई दर्शाउँछ । फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, "विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौं। हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरु सम्म सहजता र खुशी पनि पुर्याउँछौं। 'लाइफ अझै बेटर' बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता संधै पुरा गर्दै आएकाछौँ ।" आज फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छफुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ। यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरुका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिदै आएको छ |
भोजराज घिमिरे समर्थन भन्दा पनि आलोचना बढी भएको थियोे जोसेफ स्टालिनको कार्यकाल। स्टालिनले कम्युनिस्टरुमा एक खराब पात्र मानिन्छन जसले आफ्ना...
नेकपा (एमाले) का नेता विद्यादेवी भण्डारीले पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्ने बताएकी छिन् ।। आज मदन भण्डारी फाउन्डेसनद्वारा...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको...
काठमाडाैं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकाे...
नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको ब्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै...
काठमाडौं, असार ३१ , चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण...
असार ३१ ,काठमाडौं — ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ।...
काठमाडौं, असार ३१, एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.