Latest Post

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ४७ देशका ९८ फिल्महरु प्रदर्शन हुने

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ४७ देशका ९८ फिल्महरु प्रदर्शन हुने

काठमाडौं । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति...

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न 

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न 

उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी  नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको  आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो। देशका २७ संस्थाका ३५ जना  सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट),  खुमलटारमा आयोजना गरिएको थियो।   कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गर्नुभएको  थियो। एनआरइएनका  अध्यक्ष श्री लोचन लाल अमात्यले उद्घाटन समारोहमा  प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा  विद्यार्थीहरूले अधिकतम लाभ लिन सक्ने गरी गर्नु पर्ने र यस कार्यशालाबाट  सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिनुभयो। कार्यक्रम  सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय  सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो। प्रशिक्षार्थीहरू सूचना प्रविधिको  अध्यापन हुने नेपालका सबैजसो विश्वविद्यालय तथा कलेजका क्याम्पस नेटवर्क  डिजाइनरहरू नै थिए भने प्रशिक्षार्थीहरू एनआरइएन र सुबिसु कम्पनीका  विज्ञहरू थिए। कार्यशाला सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरूले उक्त  कार्यक्रमबाट आआफ्नो कलेजको नेटवर्क डिजाइनलाई थप प्रभावकारी बनाउन  र कलेज नेटवर्कलाई आईएसपि जस्ता बाह्य नेटवर्क सँगको समन्वय बढाउन  सीप प्रदान गरेको जनाए। देशका विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूलाई  आवश्यक गर्ने द्रुत गतिको इडुरोम नामक वाईफाई सेवा निशुल्क प्रदान गर्ने   एनआरइएन नेपालको एक मात्र अनुसन्धानमा समर्पित गैरनाफामूलक संस्था ...

बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

काठमाडौं – बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी...

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

बुधबार सुन तोलामा ४०० रुपैयाँले घट्याे

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा...

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु

 काठमाडाैं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चारजना नेपालीकाे मृत्यु भएकाे छ । उक्त घटनामा चार नेपालीसहित मृत्यु हुनेको संख्या...

जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित

जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएपछि विवादित

काठमाडौं । जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै सांसदहरूले आलोचना गरेका छन् । जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास...

हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको हरियो सिमीमा खान अयोग्य हुने रसायन भेटिएपछि ‘होल्ड’ गरिएको छ । खाद्य...

सोलुखुम्बूमा हिमपात

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा...

Page 90 of 599 1 89 90 91 599

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.