Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
in TOP STORIES, राजनीति, समाचार
0
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन ६, वर्तमानको अस्थिर बदलिँदो राजनिती पृष्ठभुमिलाई नियाल्दा राजनितीक दलहरु प्रती आमनागरिकहरुको वितृष्णा उब्जेको र दलहरुले जनता माझ विश्वास गुमाई सकेको अवस्थामा सबल, सक्षम, शशक्त, शिक्षित, योग्य, जिम्मेवार र नैतिकवान स्वतन्त्र उम्मेदवारलाई नै वैकल्पिक नेतृत्वको रूपमा चुन्न सकिने भएको हुँदा आफुले स्वतन्त्र उम्मेदवारी दिएको आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

वाहाँले विगत सम्झदै कुनै विमती छैन कि म स्वतन्त्र उम्मेदवार भइ काम गर्दैगर्दा न कुनै राजनितीक पार्टिगत बन्धन वा न संसदमा हुइप जारी हुन्छ रु न त मेरो निर्णयमा कुनै बाह्य हस्तक्षेप वा दबाव सृजना हुन्छ रु ढुक्क हुनुहोस १ स्थिरता, सदभाव र अखण्डको प्रतिविम्व ‘त्रिभुजू’ चिन्हमा मत सहि सदुपयोग हुन्छ र खेर जाने छैन । किन कि म स्वतन्त्र ढंगले भयमुक्त भएर निर्वाद वातावरणमा मेरा आफ्ना कार्यसम्पादनमा चुस्त दुरुस्त गर्न सक्ने, छिटोभन्दा छिटो निर्णय गर्न सक्ने, जनसमुदायले सिधै सम्पर्क गरि आफ्ना गुनासो पोख्ने माध्यम म बन्न सक्नेछु र म भित्र कुनै विशिस्ट श्रेणी वा पदको लोभमोह नभएको हुँदा म सधै जनता प्रती बढी उत्तरदायी अनि जवाफदेहि हुने भएकोले मेरो स्वतन्त्र उम्मेदवारी अनि मैले उठाएका मुद्धाहरुप्रती आमनागरिकलाई विश्वस्त हुन पनि अनुरोध गर्नु भयो।

You might also like

एसियाड खेलाडीलाई प्रोत्साहन

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

घोषणपत्र प्रस्तुत गर्दै उम्मेदवार शर्मिला फँयालले भन्नु भयो म प्रण गर्छु कि ‘ म आफुलाई भन्दा पनि माथी हाम्रो मातृभुमि स्वदेशको माटोलाई शिरमा सजाउदै समग्र नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, मानविय र दिगो वातावरण विकासमा निर्वाद रुपमा योगदान पुरायाउन कटिबद्ध हुन्छु । हाम्रो देश नेपालको रास्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, शान्ती र सुरक्षामा खलल आउन नदिन रास्ट्रिय एकता, सदभाव, भाइचारा र समुन्नतिकोलागि गतिशील दुर्दर्शी नेतृत्व उत्तरदायित्व बहन गर्न प्रतिवद्ध छु । नेपाली नागरिकको आर्थिक, सामाजिक विकास र हित कल्याणको लागि देशमा विद्यामान भ्रस्टाचार, विभेद, कुरिती, वेथिती, विसङती, हिंसा, अत्याचार, भुराजनिती संकट, दमन र अराजकता विरुद्ध आवाज उठाई निर्मुल गर्न उच्च सचेतना, जागरुकता र सभ्यता अङ्गालेको एक नैतिकवान र जिम्मेवार मानविय संवेदनशिल, परिवर्तनशिल, गतिशील र उर्जाशिल रुपान्तरित समाज निर्माण गर्न जुनसुकै परिस्थितिमा पनि निष्ठावान विचारको राजनिती, सुशासन, मितव्ययिता र मर्यादा कायम गर्न तत्पर भई निम्न लिखत शिर्षक एजेन्डाहरुलाई प्राथमिकता दिई निरन्तर अभ्यास, गृहकार्य र कार्यसम्पादन गर्न म स्वतन्त्र उम्मेदवार शर्मिला फूयाँल सदैव अग्रसर हुने यो लिपिवद्द प्रतिवद्धताहरु व्यक्त व्यक्त गर्नु भयो।
आफ्नो प्रतिवद्धता तथा एजेन्डाहरु,
. स्वास्थ्य क्षेत्र विकास र सुधार
. शिक्षा व्यवस्था र शिक्षण संस्था सुधार
. मध्यवर्ती क्षेत्रको समस्याहरु सम्बोधन
. उद्धमशिलता विकास, पुँजि निर्माण र रोजगारि सृजना
. खेलकुद क्षेत्र बिकास र प्रवर्द्धन
. कृषि क्षेत्रको विकास
. सुचना प्रविधि र सन्चार विकास
. पुर्वाधार विकास र सुधार
. पर्यापर्यटन विकास र प्रवर्द्धन
. सामुदायिक जङ्गल व्यवस्थापन र दिगो वातावरण विकास
. लक्षित वर्ग उत्थान र विकास
. GEN Z र आन्दोलन र मर्म
अन्त्यमा, राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतामा घात हुने असंवैधानिक व्यवस्था, नीति तथा कानूनी राज्यको पक्ष भएका सन्धि सम्झौता पुनरावलोकन, सुधार वा खारेज गर्न नीति निर्माणमा पहल गर्ने र भूराज गर्दै बाह्य हस्तक्षेपको संकट शुन्य गराई नेपालमा शान्ती सुरक्षा कायम गर्न अहम् भुमिका खेल्ने घोषणा गर्दै उम्मेदवार शर्मिला फूयाँलले विभिन्न राजनितीक सिद्धान्त, विचार, रहनसहन, भेषभुसा, भाषा, धर्म, संस्कार, अन्धविश्वास, त्रास, अत्य विभाजित नेपाली मन, शरीर र आत्मालाई योग साधना ध्यान र आध्यात्मिक मार्ग चिन्तनबाट रुपान्तरित उर्जाशील नागरिक मानव सभ्यता निर्माण गर्न कदम चाल्ने प्रतिवद्दता सहित आफूलाई ‘ त्रिभुज’ चिन्हमा मतादान गरी अध्याधिक मतले विजय गराउन काठमाडौं क्षेत्र नं. ७ का सम्पूर्ण मतदातालाई आव्हान समेत गर्नु भएको छ ।

Related

Previous Post

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Next Post

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

Sambridinews

Sambridinews

Related Posts

एसियाड खेलाडीलाई प्रोत्साहन
TOP STORIES

एसियाड खेलाडीलाई प्रोत्साहन

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 
TOP STORIES

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

by Sambridinews
मङ्लबार, भदौ २, २०८३
Next Post
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनमा पनि जाहेरी

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा नचल्ने

बुधबार, माघ १, २०८२
स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

शुक्रबार, चैत्र ६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसियाड खेलाडीलाई प्रोत्साहन
TOP STORIES

एसियाड खेलाडीलाई प्रोत्साहन

मङ्लबार, भदौ २, २०८३
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 
TOP STORIES

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

मङ्लबार, भदौ २, २०८३
काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने
FEATURED

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

मङ्लबार, भदौ २, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

मङ्लबार, भदौ २, २०८३
‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 
TOP STORIES

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

मङ्लबार, भदौ २, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

सोमवार, भदौ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In