जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप
८ माघ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय...
८ माघ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय...
काठमाडौँ । कृषि विकास बैंकले आफ्नो कुल कर्जा वृद्धि लक्ष्यको आधा हिस्सा कृषि क्षेत्रमै लगानी गरेको छ। बैंकको ५९औँ वार्षिकोत्सवका...
काठमाडौं, माघ ८, फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा जुनियर ब्वाइज र...
काठमाडौँ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम (एसआईपी) आधिकारिक रूपमा शुरुवात गरेको छ । शिक्षा, दक्षता र...
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि...
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि...
काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाडौँको...
काठमाडौँ, माघ ६,ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित 'स्किल विक २०२६' को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो।'स्किल विक २०२६' विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ। यस वर्ष यस हप्तालाई कार्यशाला, सिप-केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा 'इन्फोटेनमेन्ट' हप्ताको रूपमा मनाइयो। जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए। कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए। कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई 'स्किल हिरो अवार्ड' बाट सम्मानित गरिएको थियो। उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो। पाँच विधामा 'स्किल हिरो अवार्ड २०२६' प्रदान आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको 'स्किल हिरो अवार्ड' बाट सम्मानित गरिएको छ। अवार्डका विजेताहरू यस प्रकार छन्: ∙पर्यटन र आतिथ्य : श्री ऋषभ अग्रवाल मुम्बई र पेरिसको इकोल डुकासबाट पाक कलामा विशेषज्ञता हासिल गर्नुभएका अग्रवालले काठमाडौँमा 'सिल्क आर्टिसनल क्रिमरी' मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमलाई जोड्नुभएको छ। ∙कला र संस्कृति : श्री किशोर कायस्थ दुई दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय कायस्थले विशेषगरी 'मुस्ताङ नोस्टाल्जिया' मार्फत नेपालको फेरिएको भूगोल र जनजीवनलाई कलात्मक रूपमा कैद गर्नुभएको छ। ∙उद्यमशीलता : सुश्री अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ श्रेष्ठले 'मक्कुसे' नामक लक्जरी डेजर्ट ब्राण्डमार्फत परम्परागत नेपाली मिठाइलाई (पुस्टकारी) आधुनिक र विश्वव्यापी बजारमा पुर्याउन सफल हुनुभएको छ। ∙विज्ञान र प्रविधि : श्री समीर फुयाँल ग्लोकल टिन हिरो २०१९ का विजेता समीरले 'बाइटकेयर टेक्नोलोजी' मार्फत 'कारोबार एप' विकास गरी साना व्यवसायीहरूलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। ∙प्रशिक्षुता : सुश्री सोनाम नेम्वाङ डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता (Apprenticeship) मार्फत व्यावसायिक सफलता हासिल गर्नुभएकी सोनामले युवाहरूका लागि सीपमूलक शिक्षाको महत्त्वलाई उजागर गर्नुभएको छ। स्किल फेस्ट र सिइओ अनप्लग ...
काठमाडौं, माघ ६, अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ ।अन्तर्राष्ट्रिय प्रतियोगितामा...
माघ ६, काठमाडौं । सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाका नेता महेश्वर दाहालको स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय पार्टी...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.