Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन ३०, चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।

रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका च्याम्पियन तन्डुकरलाई अवार्ड तथा नगद पुरस्कार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र हांस्यकलाकार मदनकृष्ण श्रेष्ठले प्रदान गरे । संकटा क्ल्बबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका ६६ वर्षीय तन्डुकरले यो सम्मान आफ्नो जीवनकै सबभन्दा महत्वपूर्ण भएको बताए ।

You might also like

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

राष्ट्रिय यू ८ चेस च्याम्पियन शुभांग प्रधानले प्लेयर अफ द इयर २०२५ अवार्ड हात पारे । निहाना श्रेष्ठ क्वीन अफ दि हिमालयज २०२५ घोषित् भइन् । त्यस्तै, प्रसित खनालले रेटिङ एक्सिलेन्स अवार्ड, प्रवीर केसीले हिमालयन ट्याक्टिकल टाइटन, सात्विकमान तुलाधरले हिमालयन एरिना अवार्ड, नायुमा मगरले कम्युनिटी सर्भिस अवार्ड, आयन जोशीले स्पेसल अवार्ड, अरिज राईले हिमालयन स्पिरिट अवार्ड र लियोन महर्जनले फेयर प्ले अवार्ड प्राप्त गरे । विराज सारडाले इमर्जिङ प्लेयर अफ दि इयर २०२५ जिते ।

परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी (युरोपोयिन युनियनका लागि पूर्वराजदूत पनि हुन्), राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङ, सूर्य नेपालका उपमहानिर्देशक ईश्वर गौतम, सिक्किम ओलम्पिक संघका सहसचिव महेन्द्र ढकाललगायतले सन् २०२५ का उत्कृष्ट चेस खेलाडीहरूलाई प्रदान गरे । त्यसअघि पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेका थिए ।

कार्यक्रममा राखेपका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, लक्ष्मी सनराइज बैंकका वरिष्ठ उपकार्यकारी प्रमुख सुमेद भट्टराई, राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, एतिहास रच्दै आएकी कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ, पर्वतारोही पूर्णिमा श्रेष्ठ, हिमालयन आउटडोर प्रोजेक्टका सहसंस्थापक अनुप गुरुङ, राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, सदस्य कुमार लामा घिसिङ, काठमाडौं महानगर ४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको उपस्थिति रहेको थियो ।

एकेडेमीकी संस्थापक खम्बूले दुई वर्षयता गरेको काम र कार्ययोजनाबारे विस्तृत प्रस्तुती दिएकी थिइन् । एकेडेमीले हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा आयोजना गर्दैछ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । एकेडेमीको यो १४ औं प्रतियोगिता हुनेछ ।

Related

Previous Post

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

चल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

आइतवार, भदौ ३१, २०८०
फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि

फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि

शुक्रबार, बैशाख १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In