अन्तरविद्यालय फुटबल हुने
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा...
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा...
सिन्धुली । सिन्धुलीको खुर्कोटमा बस र विद्युतीय भ्यान आपसमा ठोक्किएका छन। आज विहान करिब ९ बजेतिर बागमती प्रदेश ०३ ००१...
– टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथ डाईरेक्टरमा दिप्ती आचार्य निर्वाचित दिल्ली, मे २०२५: नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट...
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङमा भिजिट भिसामा नेपाली विदेश पठाउने गतिविधिमा संलग्न पाएपछि अध्यागनका हाकिम पक्राउ परेका छन्...
भोजराज घिमिरे राजा त्रिभुवन र दरबारकी नर्स एरिका ल्युकट्याग बिचको सम्बन्ध धेरै केही गोप्य र केही गम्भीर थियो । त्रिभुवन...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ...
काठमाडाैं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं, जेठ ६ , युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको...
काठमाडौः ‘श्री हरि’ भन्नाले भगवान विष्णु वा उनका अवतारहरू जस्तै राम, कृष्णलाई बुझिन्छ । शाब्दिक रुपमा बुभ्दा “हरि” भन्नाले ‘हरण...
नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले लहानमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ। बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ। जेठ ७ गते साँझ ६:३० बजेदेखि चौधरी होटल, लहानमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछकार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नुहुनेछ । कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भन्नुभयो "N125 लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ " बताउनुभयो।
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.