Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारतको उत्तराखण्डमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ २८, २०८०
in FEATURED
0
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। 

शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

You might also like

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ-बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू सबै पूजापाठ सकेर फर्किरहेका थिए।

दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्याउनेबित्तिक्कै मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ।

‘विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन’, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए। 

Related

Previous Post

सिनामंगलमा लागुऔषध कारोबार गिरोहमाथि प्रहरीको गोली

Next Post

प्रधानमन्त्री प्रचण्ड र नेता डा. बाबुराम भट्टराई विरूद्ध सर्वोच्चमा रिट दर्ता

Sambridinews

Sambridinews

Related Posts

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

by Sambridinews
आइतवार, चैत्र १, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप
FEATURED

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने
FEATURED

आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने

by Sambridinews
बिहिबार, फाल्गुन २८, २०८२
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न
FEATURED

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

by Sambridinews
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री प्रचण्ड र नेता डा. बाबुराम भट्टराई विरूद्ध सर्वोच्चमा रिट दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

थारू समुदायलाई सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश

मङ्लबार, माघ २४, २०७९
काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा माथि सवारी साधन चलाए कारबाही

काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा माथि सवारी साधन चलाए कारबाही

बिहिबार, फाल्गुन ११, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

आइतवार, चैत्र १, २०८२
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In