Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

उत्सव दशैं, तिहारको” सार्वजनिक

काठमाडौँ – नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life 

You might also like

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

with CG” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” 

नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक 

क्यासब्याकको प्रत्यक्ष लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो। 

यस योजनाको प्रमुख आकर्षण अधिकतम रु. १,०२,००० सम्मको आकर्षक क्यासब्याक रहेको छ। 

ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर 

कन्डिसनर लगायतका घरायसी उपकरणहरूको खरिदमा यो छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले 

चाडपर्वको किनमेललाई उत्साहजनक बनाउनुका साथै ग्राहकहरूलाई उत्कृष्ट बचतको अवसर प्रदान 

गर्नेछ। 

विशाल क्यासब्याकका साथै, खरिदमा निम्नलिखित पक्का ‘दशैं उपहार‘ (Sure-shot Gifts) को व्यवस्था 

गरिएको छ: 

∙फ्रन्ट लोड वासिङ मेसिन: ६ केजी सर्फ एक्सेल (Surf Excel 6 Kg) डिटर्जेन्ट। 

∙टप लोडिङ वासिङ मेसिन: ४ केजी सर्फ एक्सेल (Surf Excel 4 Kg) डिटर्जेन्ट। 

∙सेमी अटोमेटिक वासिङ मेसिन: २ केजी सर्फ एक्सेल (Surf Excel 2 Kg) डिटर्जेन्ट। 

∙माइक्रोवेभ ओभन: कुकिङ किट (Cooking Kit) । 

∙एयर कन्डिसनर: निःशुल्क जडान (Free Installation) । 

ग्राहकको सहजताका लागि “नागरिकता भए पुग्छ !” भन्ने नारासहित शून्य प्रतिशत (०%) ब्याजदरमा 

सजिलो ईएमआई (EMI) सुविधाको व्यवस्था गरिएको छ। साथै, ‘सिजी इलेक्स’ (CG Elex) मार्फत पुरानो 

सामान साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। 

सिजीको “Experience Life with CG” वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई 

सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको छ। यसैअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाले 

अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको 

कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ। 

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी 

उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीका आधिकारिक 

वेबसाइट (www.cgdigital.com.np, www.cginspiringlife.com) र आधिकारिक बिक्री केन्द्रहरूबाट 

सहजै खरिद गर्न सकिन्छ। 

ग्राहकहरूको बिक्रीपछिको सेवालाई अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘सिजी केयर एप‘ 

सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले 

भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। 

कम्पनीका अनुसार यो योजना भाद्र २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख 

आउटलेटहरूमा लागू भइसकेको छ। थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-

२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न तथा थप सहज सेवाका लागि प्लेस्टोर वा एपस्टोरबाट ‘CG Care 

App’ डाउनलोड गर्न सकिनेछ। 

Related

Previous Post

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

Sambridinews

Sambridinews

Related Posts

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

by Sambridinews
सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

by Sambridinews
सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

by Sambridinews
सोमवार, अशोज ५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

मङ्लबार, साउन १७, २०७९
निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक

निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक

मङ्लबार, अशोज २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In