
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं — किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र कार्यक्रम शनिबार रोयल स्पोर्ट्स पार्कमा सफलतापूर्वक सम्पन्न भएको...
Read moreकाठमाडौँ। नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आईची-नागोया शहरमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलको निर्णायकको भूमिका निर्वाह...
Read moreनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने...
Read moreकाठमाडौं । नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिम नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन्। कम्पनीका...
Read more२८, नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा...
Read moreकाठमाडौं । सुविसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ । सुविसु लिमिटेडका सीईओ...
Read moreकाठमाडौं, नेपाल: एभरेस्ट महिला भलिबल लिग (EWV) ले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्स को औपचारिक घोषणा गरेको छ। सुदूरपश्चिम रोयल वारियर्सको सहभागिताले नेपालमा व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँचलाई थप विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस फ्रेन्चाइजको स्वामित्व श्रीमती उमा गौतम भण्डारी, श्री सञ्जीप शाही र श्री कुमार भण्डारीको रहेको छ। फ्रेन्चाइजले सुदूरपश्चिमको प्रतिभा, भलिबलप्रतिको उत्साह र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्दै यस क्षेत्रका ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित समुदायका महिला खेलाडीहरूका लागि थप अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। फ्रेन्चाइज स्वामित्व समूहका तर्फबाट श्री सञ्जीप शाही:“भलिबलप्रतिको अपार प्रतिभा र उत्साह हुँदाहुँदै पनि सुदूरपश्चिमले नेपालको महिला भलिबल लिगमा हालसम्म आफ्नै फ्रेन्चाइज टोलीमार्फत प्रतिनिधित्व गर्न पाएको थिएन। सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ, ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो। सुदूरपश्चिमको शक्ति र पहिचानलाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्नु हाम्रो उद्देश्य हो।” स्नेभी चापागाईं, प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट महिला भलिबल लिग: EWV को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ। EWV को सुरुवातदेखि नै सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यस क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ। अब उत्साही र प्रतिबद्ध स्वामित्व समूहको आगमनसँगै EWV को राष्ट्रिय उपस्थितिलाई अझ सुदृढ गर्दै सुदूरपश्चिमलाई नेपालको राष्ट्रिय खेलसँग अझ मजबुत रूपमा जोड्ने दिशामा हामी अघि बढ्नेछौँ। ...
Read moreकाठमाडौं, साउन २८ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई...
Read moreकाठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा स्थापित गर्न, नीतिगत...
Read moreभाद्र २७, काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाईमा अटो एक्स्पोमा हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी डोङफेङ (DONGFENG) का...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.