Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

Sambridinews by Sambridinews
बुधबार, साउन २७, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा स्थापित गर्न, नीतिगत सुधार गर्न र व्यवसायीका समस्या समाधान गर्न विभिन्न रणनीतिक योजना अघि सारेको छ। पर्यटनलाई अर्थतन्त्र, रोजगारी, कृषि, संस्कृति र पूर्वाधारसँग जोड्दै समग्र देशको पहिचानका रूपमा विकास गर्ने लक्ष्य संघले लिएको छ।

नीतिगत सुधार तथा कर छुटका एजेन्डा

You might also like

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

  • हवाई भाडा र पर्यटन विधेयक: हवाई भाडामा लाग्ने भ्याट (VAT) खारेजी, पर्यटन विधेयकमा व्यवसायीको हकहित सुनिश्चित गर्दै शीघ्र पारित गराउन निरन्तर नीतिगत पहल गरिने।
  • विदेशी मुद्रा र सहुलियत: विदेशी मुद्रा भित्र्याउने व्यवसायीलाई प्रोत्साहन तथा ‘रिबेट’ उपलब्ध गराउन पहल गर्ने।
  • सवारीसाधन भन्सार किस्ताबन्दी: लक्जरी पर्यटक सवारीसाधन आयातमा लाग्ने करिब ३०० प्रतिशत भन्सार तथा अन्य शुल्क एकमुष्ट नभई ५ वर्षसम्म किस्ताबन्दीमा तिर्न पाउने व्यवस्थाका लागि सरकारसँग पैरवी गर्ने।

कनेक्टिभिटी र गन्तव्य प्रवर्द्धन

  • अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन: पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी विस्तार गर्ने।
  • अफ-सिजन सहुलियत र वेलनेस टुरिजम: ‘अफ-सिजन’ हवाई भाडामा अनुदान (Subsidy) का लागि एयरलाइन्ससँग समन्वय गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय ‘वेलनेस डेस्टिनेसन’का रूपमा प्रवर्द्धन गर्न अनुसन्धान र प्रकाशन गर्ने।
  • बजार विस्तार: सेल्स मिसन, रोड शो, बिटुबी (B2B) र संघद्वारा सुरु गरिएको ‘बीआईटीएम’ (BITM) लाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागिताको स्तर बढाउने।

व्यवसायी हकहित, IATA र कानुनी सहजीकरण

  • हेल्प डेस्क स्थापना: सदस्य व्यवसायीका कानुनी तथा वित्तीय समस्या समाधान गर्न नाट्टामा छुट्टै ‘Legal & Financial Help Desk’ सञ्चालन गर्ने।
  • टिकटिङ र कमिसन व्यवस्थापन: आएटा (IATA) बैंक जमानत राख्ने ट्राभल एजेन्सीलाई अनिवार्य ‘क्यापिङ’ सुविधा दिलाउन, भोइड चार्ज र नन-रिफन्डेबल टिकट समस्या समाधान गर्न तथा अन्तर्राष्ट्रिय टिकटलाई कमिसनेबल (Commissionable) बनाउन पहल गर्ने।
  • यात्रु डिपोट समस्या: यात्रु डिपोट हुँदा ट्राभल एजेन्सीमाथि पर्ने अनावश्यक कानुनी झमेला समाधान गर्न समन्वय गरिने।

पूर्वाधार, कूटनीति र आउटबाउन्ड सहजीकरण

  • पर्यटक बसपार्क: सम्बन्धित निकायसँग समन्वय गरी उपयुक्त पार्किङ क्षेत्र पहिचान र छुट्टै व्यवस्थित पर्यटक बसपार्क स्थापना गर्ने।
  • कूटनीतिक प्रवर्द्धन र सफ्ट पावर: नेपाली कला, संस्कृति, खानपान र आतिथ्यलाई ‘सफ्ट पावर’का रूपमा प्रवर्द्धन गर्न विदेशी नियोग तथा दूतावाससँग सहकार्य गर्ने र ब्लगर तथा कूटनीतिज्ञका लागि ‘फ्याम ट्रिप’ (FAM Trip) आयोजना गर्ने।
  • आउटबाउन्ड तथा क्षेत्रीय भ्रमण: आउटबाउन्ड टुरमा देखिएका विदेशी मुद्रा तथा भुक्तानी समस्या समाधान गर्ने र भुटान, तिब्बत तथा कैलाश मानसरोवर यात्रामा रहेका नीतिगत तथा व्यावहारिक समस्या सुल्झाउन विशेष पहल गर्ने।

संघले डिजिटल प्रणालीमार्फत सेवा, सूचना र गुनासो व्यवस्थापनलाई एकीकृत गर्ने तथा ‘नाट्टा पडकास्ट/टुरिजम डाइलग’ मार्फत सरकारसँग स्थायी संवाद कायम गर्ने तयारी समेत गरेको छ।

Related

Previous Post

नाईमा अटो एक्स्पोमा DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट

Next Post

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

by Sambridinews
सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

सामाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग प्रधानमन्त्रीकाे अपील

आइतवार, भदौ १०, २०८०
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

बिहिबार, भदौ १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In