Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

Sambridinews by Sambridinews
बिहिबार, साउन २८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाल: एभरेस्ट महिला भलिबल लिग (EWV) ले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली 

सुदूरपश्चिम रोयल वारियर्स को औपचारिक घोषणा गरेको छ। 

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

सुदूरपश्चिम रोयल वारियर्सको सहभागिताले नेपालमा व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँचलाई थप 

विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस फ्रेन्चाइजको स्वामित्व श्रीमती उमा गौतम 

भण्डारी, श्री सञ्जीप शाही र श्री कुमार भण्डारीको रहेको छ। 

फ्रेन्चाइजले सुदूरपश्चिमको प्रतिभा, भलिबलप्रतिको उत्साह र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्दै यस क्षेत्रका 

ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित समुदायका महिला खेलाडीहरूका लागि थप अवसर सिर्जना गर्ने लक्ष्य 

राखेको छ। 

फ्रेन्चाइज स्वामित्व समूहका तर्फबाट श्री सञ्जीप शाही:“भलिबलप्रतिको अपार प्रतिभा र उत्साह हुँदाहुँदै पनि 

सुदूरपश्चिमले नेपालको महिला भलिबल लिगमा हालसम्म आफ्नै फ्रेन्चाइज टोलीमार्फत प्रतिनिधित्व गर्न पाएको 

थिएन। सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ, ग्रामीण तथा दुर्गम क्षेत्रका 

प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने 

अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो। सुदूरपश्चिमको शक्ति र पहिचानलाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा 

महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्नु हाम्रो उद्देश्य हो।” 

स्नेभी चापागाईं, प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट महिला भलिबल लिग: EWV को तेस्रो संस्करणमा 

सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ। EWV को सुरुवातदेखि नै 

सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण 

योगदानलाई सम्मान गर्दै यस क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ। अब उत्साही र 

प्रतिबद्ध स्वामित्व समूहको आगमनसँगै EWV को राष्ट्रिय उपस्थितिलाई अझ सुदृढ गर्दै सुदूरपश्चिमलाई 

नेपालको राष्ट्रिय खेलसँग अझ मजबुत रूपमा जोड्ने दिशामा हामी अघि बढ्नेछौँ। 

एभरेस्ट महिला भलिबल लिग अझ प्रभावकारी रूपमा पुनरागमनको तयारीमा रहेको छ, र आगामी दिनमा थप 

महत्वपूर्ण तथा रोमाञ्चक घोषणाहरू सार्वजनिक गरिनेछन्। निरन्तर साथ, सहयोग र समर्थनका लागि सम्पूर्ण 

सञ्चारकर्मी मित्रहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। लिगसम्बन्धी थप जानकारी तथा घोषणाका लागि 

हाम्रा आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिनुहुन अनुरोध गर्दछौँ। 

Related

Previous Post

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

Next Post

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

शुक्रबार, पुस २९, २०७९
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

शुक्रबार, जेष्ठ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In