Sambridinews

Sambridinews

अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५  नेपालमा हुने 

अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ नेपालमा हुने 

काठमाडौं । अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ नेपालमा हुने भएको छ । नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्सले गर्वका साथ घोषणा गर्दछ कि...

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौँ । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी...

गरिमा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न

गरिमा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा विहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता...

यसवर्ष धान उत्पादनमा ५ प्रतिशतले कमी आउन सक्ने सरकारकाे प्रक्षेपण

यसवर्ष धान उत्पादनमा ५ प्रतिशतले कमी आउन सक्ने सरकारकाे प्रक्षेपण

काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ ।...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

काठमाडौँ / एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता भएको छ । बुधबार...

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा

काठमाडौं : शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्दै आएको छ। कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र दैनिक जीवनसँग जोडेर बुझाउने यो संस्थाले अहिले नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याउने ‘ग्लोबल म्याथ डिबेट लिग (GMDL)’ सुरु गरेको छ। यसको मुख्य उद्देश्य गणितलाई केवल अङ्क र सूत्रको सीमामा नबाँधी, विचार र संवादको अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित गर्नु हो ।  गणित शिक्षामा नयाँ दृष्टिकोण  ‘ग्लोबल म्याथ डिबेट लिग’ले गणितलाई विचार, तर्क र कुराकानीको माध्यम बनाउने प्रयास गर्छ। यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको मात्र उपकरण नभई, आफ्ना विचार व्यक्त गर्ने र सिर्जनशीलता प्रदर्शन गर्ने माध्यमका रूपमा प्रयोग गर्न प्रेरित गर्छ।  एम्बार्क अनम्याथका सह-संस्थापक दिवेश बठिजा भन्छन्, “ ग्लोबल म्याथ डिबेट लिग ले हाम्रो सोचलाई प्रतिबिम्बित गर्छ कि गणित भनेको केवल हिसाब–किताब होइन, तर तार्किक सोच र समस्या समाधानको रोमाञ्चक यात्रा होयो लिगले विद्यार्थीहरूलाई परम्परागत कक्षाकोठाभन्दा बाहिरको सोच र अनुभव दिने राष्ट्रिय मञ्च हो।”  गणित र विचार आदानप्रदानको राष्ट्रिय मञ्च  यस वर्ष ‘GMDL’ले नेपालभरका विद्यालयका ५,००० भन्दा बढी विद्यार्थीहरूलाई तीन चरणको संरचित प्रतियोगितामा सहभागी गराउँदैछ -  1.स्क्रिनिङ राउन्ड,  2.क्षेत्रीय छनोट, र  3.राष्ट्रिय फाइनल राउन्ड।  यो प्रतियोगिताले विद्यार्थीहरूलाई सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचमा जोड दिन्छ। यस प्रक्रियाबाट उनीहरूले आफ्नो विश्लेषणात्मक क्षमता, सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास, र गणितको व्यावहारिक उपयोगबारे गहिरो बुझाइ विकसित गर्छन्।  भविष्यका विचारशील नेतृत्वकर्ताहरू तयार गर्दै  गणित र संवादको कलालाई जोडेर, ‘ग्लोबल म्याथ डिबेट लिग’ले नयाँ पुस्तालाई विश्लेषणात्मक रूपमा सोच्ने र प्रभावकारी  रूपमा अभिव्यक्त हुन सक्षम नेतृत्वकर्ताका रूपमा सशक्त बनाउँछ। यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो  बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमका रूपमा मनाउँछ।  नेपालमा यस प्रकारको पहिलो कार्यक्रमका रूपमा, ‘GMDL’ले युवा बहसकर्ता, सोचविचार गर्ने र समस्या समाधानकर्ताहरूको  राष्ट्रिय समुदाय निर्माण गर्दैछ -जहाँ गणितलाई विषय मात्र नभई जीवन हेर्ने दृष्टिकोणको रूपमा बुझिन्छ।  एम्बार्क अनम्याथ बारे  सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कुल एक अग्रणी शैक्षिक संस्था हो, जसले विद्यालयस्तरमा गणित सिकाउने तरिका  रूपान्तरण गर्दै आएको छ। यसको विस्तारित रूप एम्बार्क अनम्याथ हो, जसले ‘ग्लोबल म्याथ डिबेट लिग’, ‘म्याथ म्याराथन’ र  ‘स्पेस म्याथ’ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र प्रेरणादायी बनाउने उद्देश्य ...

गरिमा रोड रेस, २०८२ अयोजना हुने

गरिमा रोड रेस, २०८२ अयोजना हुने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मिति २०८२ मंसिर ६ गते,...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको  ‘एसोसियट’  प्रायोजक बनेको छ ।सुदूरपश्चिम रोयल्स र...

Page 67 of 706 1 66 67 68 706

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.