Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

Sambridinews by Sambridinews
आइतवार, मंसिर १४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । “एघारौँ संस्करणको ‘आइसिटी अवार्ड २०२६’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ घोषणा गरिएको हो ।

यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२६ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रुपमा पुष पहिलो साता एघारौँ संस्करणको आइसिटी अवार्ड हुदैछ । 

You might also like

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’

उत्कृष्ट ५ छनौटका लागि मंसिर ५ र ६ ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरूले १४ जना विज्ञ जुरी समक्ष आफ्नो स्टार्टअप, इन्नोभेसन र परियोजना बारे प्रस्तुती दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए । 

ग्राण्ड जुरीसहित आइसिटी अवार्डका विभिन्न प्रि-इभेन्टलाई समेटेर मंसिर १६ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा विशेष टेलिभिजन शो समेत प्रसारण हुनेछ। विशेष टेलिभिजन शो ३ एपिसोडमा प्रसारण हुनेछ । 

स्टार्टअप आइसिटी अवार्ड २०२६ विधामा उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा एक्सेलेरेटेड कम्प्युटिङ प्रा. लि., गरुडएक्स मल्टिपर्पज प्रा. लि., गोमाइगो बुकिङ्स प्रा. लि., लुमिनो टेक्नोलोजी प्रा. लि. र योद्धा ल्याब प्रा. लि. रहेका छन् । 

यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२६ विधामा बाइटआउट, सेन्ट्रोनिक्स, एक्साना, वानबीएनपीएल र पीडीएफमर्जेली उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ विधाका उत्कृष्ट ५ मा इभोमो, लाइफ लाइन, प्रेडिक्सन अफ प्रेडिक्सन, सिन्याप्टिक र ट्राफिक आई रहेका छन् । 

साथै सोसल इन्नोभेसन विधामा बरबर्दिया एग्रो–मेट्रोलोजिकल मेसेज एन्ड एड्भाइजरी सिस्टम, निदान ईएचआर, खेल्दै सिक्दै कक्षा, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन र राइड टु अर्न उत्कृष्ट ५ मा परेका छन् । आइसिटी अवार्ड २०२६ का यी ४ विधाहरुमा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप र सोसल इन्नोभेसन विधामा उत्कृस्ट १० तथा प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृस्ट १५ सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो । 

सेमिफाइनलिष्टहरूले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत मंसिर ३ र ४ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२६ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ ।

‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाइ भोट गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन, फिल्ड भिजिट र पब्लिक भोटिङका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ ।  

साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२६ मा सहभागी हुन पाउने छन् । यस विधाका लागि ‘हाम्रो पे’बाटै आफुलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ ।

आइसिटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको लोकप्रिय र प्रतिष्ठित कार्यक्रम हो । ११ वर्ष अघि सुरू भएको आइसिटी अवार्डले यस वर्ष विभिन्न १७ विधामा पुरस्कार प्रदान गर्दैछ । 

यस वर्ष आइसिटी अवार्डलाई इन्ड्राइभले शीर्ष प्रायोजन गरेको छ भने इन एशोशिएसन विथमा नेपाल पे क्युआर र टिङटिङ तथा पावर्ड बाईमा सस्तो टिकेट्स रहेका छन् । 

अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरणसहित विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय संस्थाहरुको सहकार्य रहेको छ । 

Related

Previous Post

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

Sambridinews

Sambridinews

Related Posts

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
FEATURED

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
FEATURED

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’
FEATURED

उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
FEATURED

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

by Sambridinews
शनिबार, मंसिर १३, २०८३
‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा
TOP STORIES

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा

by Sambridinews
शनिबार, मंसिर १३, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट

शुक्रबार, फाल्गुन ५, २०७९
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

शुक्रबार, जेष्ठ ८, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
FEATURED

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

आइतवार, मंसिर १४, २०८३
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
FEATURED

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

आइतवार, मंसिर १४, २०८३
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
FEATURED

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

आइतवार, मंसिर १४, २०८३
उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’
FEATURED

उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’

आइतवार, मंसिर १४, २०८३
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
FEATURED

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

शनिबार, मंसिर १३, २०८३
‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा
TOP STORIES

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा

शनिबार, मंसिर १३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In