Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

Sambridinews by Sambridinews
आइतवार, मंसिर १४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ (Scan & Care) बीमा योजना अब डिजिटल माध्यमबाटै खरिद गर्न सकिने भएको छ । सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज, सरल र द्रुत बनाउने उद्देश्यका साथ दुई संस्थाबीच यो साझेदारी भएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले कुल रु. १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ । बीमा रकमलाई दुई भागमा बाँडिएको छ:

You might also like

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’

  • टर्म लाइफ इन्स्योरेन्स: रु. ५० हजारसम्मको सुरक्षा
  • सन मेडिकेयर (स्वास्थ्य बीमा): रु. ५० हजारसम्मको सुरक्षा

इसेवा एपमा रहेको क्यूआर (QR) कोड स्क्यान गरेर १८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले सजिलै यो बीमा योजना लिन सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा वार्षिक बीमाशुल्क रु. ७६० देखि रु. १,४०५ सम्म निर्धारण गरिएको छ ।

यसअघि शाखा कार्यालय तथा अभिकर्तामार्फत मात्र उपलब्ध हुँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई प्रविधिमैत्री बनाउँदै आम नागरिकको पहुँचमा पुर्‍याउन डिजिटल सहकार्य गरिएको बताइएको छ । बीमा क्षेत्रलाई प्रविधिसँग जोड्दै आएको इसेवाले विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरूसँग मिलेर बीमाशुल्क भुक्तानी, नयाँ पोलिसी खरिद र अन्य डिजिटल सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा डिजिटल माध्यममार्फत बीमाको पहुँच अझ फराकिलो बनाउने इसेवाको लक्ष्य छ ।

Related

Previous Post

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

Next Post

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

Sambridinews

Sambridinews

Related Posts

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
FEATURED

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
FEATURED

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’
FEATURED

उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

शनिबार, मंसिर १३, २०८३
‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा
TOP STORIES

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा   

सोमवार, पुस १, २०८१
राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

आइतवार, बैशाख २०, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
FEATURED

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

आइतवार, मंसिर १४, २०८३
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
FEATURED

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

आइतवार, मंसिर १४, २०८३
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
FEATURED

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

आइतवार, मंसिर १४, २०८३
उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’
FEATURED

उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दक्षिण एसियाली ‘साफा मेरिट अवार्ड’

आइतवार, मंसिर १४, २०८३
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
FEATURED

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

शनिबार, मंसिर १३, २०८३
‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा
TOP STORIES

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा

शनिबार, मंसिर १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In