Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

Sambridinews by Sambridinews
शनिबार, मंसिर १३, २०८३
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ।

‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिएको थियो।

You might also like

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा

१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई

हिसानको ३० वर्षे संस्थागत यात्रा : गुणस्तरीय शिक्षा र सहकार्यमा जोड दिन अध्यक्ष शर्माको आह्वान

कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्ता अस्पताल समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहान प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। उनले मुटु उपचारमा कृत्रिम बौद्धिकताको प्रयोगसम्बन्धी ‘एआई इन कार्डियाक केयर’ विषयमा प्रस्तुति दिएका थिए।

त्यसैगरी, मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रा. डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए।

किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाएको छ। यस सहकार्यमार्फत नेपाली बिरामीले किस्ट शिक्षण अस्पतालबाटै मेदान्ताका अनुभवी विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय (सेकेन्ड मेडिकल ओपिनियन) तथा दूरचिकित्सा सेवा (टेलिमेडिसिन कन्सल्टेसन) लिन सक्ने सुविधा उपलब्ध छ।

यस सुविधाले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ।

किस्ट शिक्षण अस्पतालले आधुनिक उपचार पूर्वाधार, विशेषज्ञ चिकित्सकीय सेवा तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

Related

Previous Post

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा

Sambridinews

Sambridinews

Related Posts

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा
TOP STORIES

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा

by Sambridinews
शनिबार, मंसिर १३, २०८३
१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई
TOP STORIES

१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई

by Sambridinews
शनिबार, मंसिर १३, २०८३
हिसानको ३० वर्षे संस्थागत यात्रा : गुणस्तरीय शिक्षा र सहकार्यमा जोड दिन अध्यक्ष शर्माको आह्वान
FEATURED

हिसानको ३० वर्षे संस्थागत यात्रा : गुणस्तरीय शिक्षा र सहकार्यमा जोड दिन अध्यक्ष शर्माको आह्वान

by Sambridinews
शुक्रबार, मंसिर १२, २०८३
नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता
FEATURED

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

by Sambridinews
शुक्रबार, मंसिर १२, २०८३
अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’
TOP STORIES

अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’

by Sambridinews
शुक्रबार, मंसिर १२, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शिक्षकहरुको आन्दोलन बिहिबार पनि जारी

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति ; हाललाई आन्दोलनका सबै कार्यक्रम फिर्ता

शुक्रबार, अशोज ५, २०८०
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना

महोत्तरीको भंगहा नगरपालिकामा कर्फ्यू जारी

बिहिबार, कार्तिक १०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
FEATURED

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

शनिबार, मंसिर १३, २०८३
‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा
TOP STORIES

‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, प्रेम, धोका र वियोगको कथा

शनिबार, मंसिर १३, २०८३
१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई
TOP STORIES

१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीलाई

शनिबार, मंसिर १३, २०८३
हिसानको ३० वर्षे संस्थागत यात्रा : गुणस्तरीय शिक्षा र सहकार्यमा जोड दिन अध्यक्ष शर्माको आह्वान
FEATURED

हिसानको ३० वर्षे संस्थागत यात्रा : गुणस्तरीय शिक्षा र सहकार्यमा जोड दिन अध्यक्ष शर्माको आह्वान

शुक्रबार, मंसिर १२, २०८३
नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता
FEATURED

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

शुक्रबार, मंसिर १२, २०८३
अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’
TOP STORIES

अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूलाई ‘मुक्तिनाथ दर्शन यात्रा’

शुक्रबार, मंसिर १२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In