Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शाओमी १७ अल्ट्रामा खिचिएको ‘माउन्ट एभरेष्ट एक्सपेडिसन’ भिडियो सार्वजनिक

Sambridinews by Sambridinews
बिहिबार, असार २५, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
शाओमी १७ अल्ट्रामा खिचिएको ‘माउन्ट एभरेष्ट एक्सपेडिसन’ भिडियो सार्वजनिक
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वप्रसिद्ध हिमाल आरोही गेल्जे शेर्पाले शाओमी–१७ अल्ट्रा (Xiaomi 17 Ultra) स्मार्टफोनबाट खिचेको ‘माउन्ट एभरेष्ट एक्सपेडिसन’ भिडियो सार्वजनिक भएको छ।

अत्यधिक चिसो, कम अक्सिजन, तीव्र हावा र जोखिमले भरिएको सगरमाथाको कठिन वातावरणमा झाओमी–१७ अल्ट्राले दुर्लभ र भावनात्मक क्षणहरूलाई उत्कृष्ट गुणस्तरमा कैद गरेको छ। शाओमीले सार्वजनिक गरेको यो भिडियो कुनै स्टूडियोमा तयार पारिएको दृश्य नभएर सन् २०२६ को मे महिनामा गेल्जे शेर्पाले सगरमाथा आरोहणका क्रममा खिचेको वास्तविक भिडियो हो। गेल्जे शेर्पाको नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित केही विश्व कीर्तिमानहरू समेत रहेका छन्।

You might also like

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

यस भिडियोमा देखिने प्रत्येक दृश्य, प्रत्येक पाइला र प्रत्येक अनुभूति कृत्रिम नभई सगरमाथाको वास्तविक कथाको एक अंश हो। भिडियोले हिमाल आरोहणको वास्तविक संघर्षलाई अत्यन्त नजिकबाट प्रस्तुत गरेको छ। यति कठिन वातावरणमा पनि एउटा स्मार्टफोनले यति प्रभावशाली दृश्य कैद गर्न सक्छ भन्ने कुरालाई यसले स्पष्ट पारेको छ। भिडियोमा कुनै कृत्रिम प्रस्तुति र अनावश्यक संवाद छैन, केवल एउटा सत्य कथा छ।

शाओमीका लागि यो केवल नयाँ फ्ल्यागसिप स्मार्टफोनको परिचय मात्र नभएर, प्रविधिले मानिसको सपनालाई कसरी अझ उचाइसम्म पुऱ्याउन सक्छ भन्ने विश्वासको अभिव्यक्ति पनि हो। शाओमीले संसारकै सर्वोच्च र सबैभन्दा कठोर प्राकृतिक परिवेशलाई आफ्नो वास्तविक परीक्षणस्थल बनाएको छ। यसले क्यामेराको क्षमता मात्र नभई, उपकरणको विश्वसनीयता, टिकाउपन र चरम परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने आत्मविश्वासलाई उजागर गरेको छ।

पूरा भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्: https://youtu.be/XVvGc5eNPck?si=T2k1yBixPlEZbs9c

Related

Previous Post

सुकुम्बासीको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण: बिना विकल्प नहटाउन सरकारलाई निर्देशन

Next Post

विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी

Sambridinews

Sambridinews

Related Posts

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
Next Post
विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी

विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सिमितः मिन विश्वकर्मा

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सिमितः मिन विश्वकर्मा

मङ्लबार, भदौ ५, २०८०
नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

आज काठमाडाैंका यि स्थानका केही घण्टा विजुली अवरूद्ध हुने

शनिबार, माघ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

बिहिबार, अशोज २२, २०८३
SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
FEATURED

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

बिहिबार, अशोज २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In