Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीका किसानलाइ काेरियाली बाच्छी वितरण

Sambridinews by Sambridinews
आइतवार, पुस १०, २०७९
in स्थानीय तह
0
सिन्धुलीका किसानलाइ काेरियाली बाच्छी वितरण
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा ।

पुस १० सिन्धुली । दक्षिण कोरियाले उपहार स्वरुप दिएको उन्नत जातको गाईका बाच्छीहरू सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुलाई वितरण गरिएको छ ।

You might also like

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

कमलामाई नगरपालिका वडा नम्बर ५ का ५० जना किसानलाई ८१ वटा उन्नत जातका कोरली बाच्छी वितरण गरिएको हो ।
हेफर ईन्टरनेशनल नेपाल, कमलामाई नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सिड्स नेपाल सिन्धुलीको आयोजनामा संचालित मिल्की वेय कार्यक्रम अन्तरगत उक्त बाच्छी वितरण गरिएको हो ।

मिल्की वेय कार्यक्रम अन्तरगत कमलामाई नगरपालिका ५ मा बनेका चार वटा सामाजिक उद्यमी महिला कृषक समूहमा आबद्ध भएका ५० जना महिलाहरुलाई बाच्छी उपहार दिइएको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।
सिन्धुली सहित देशकै दुग्ध क्षेत्रको रुपान्तरण र विकासका लागि हेफर ईन्टरनेशनल नेपाल, कमलामाई नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सिड्स नेपाल सिन्धुलीको आयोजनामा १० बर्षे मिल्की वेय कार्यक्रम संचालन भइरहेको छ ।

आईतवार आयोजित एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले कोरियाबाट ल्याइएका होलिस्टिन जातका बाच्छी महिला किसानहरुलाई हस्तान्तरण गर्नुभएको छ ।
किसानलाई बाच्छी हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य दाहालले कोरियाले दिएको उन्नत जातका बाच्छीहरुबाट उत्पादन भएका दुधले सिन्धुली र देशकै दुग्ध क्षेत्रमा ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

अहिलेसम्म गरिएको परम्परागत र निर्वाहमुखी कृषिले किसानको जिवनस्तर बदल्न नसकेको भन्दै उहाँले बाच्छी उपहार पाएका किसानहरुलाई व्यवसायीक रुपमा गाई पालनमा लाग्न आग्रह गर्नुभयो । उहाँले कृषिमा उत्पादन बढाउन र किसानको जिवनस्तर उकास्न व्यवसायीक कृषिमा जोड दिनुपर्ने बताउनुभयो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले पनि परम्परागत रुपमा गर्दै आएको कृषिलाई छोडेर व्यवसायीक कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुभयो । अहिले वितरण गरिएका बाच्छीहरुमा केही समस्या देखिएमा वा रोगहरु लागेमा त्यसको उपचारमा कमलामाई नगरपालिकाले गम्भिर भएर ध्यान दिने मेयर पोखरेलले बताउनुभयो ।

Related

Previous Post

अध्यक्ष प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्

Next Post

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

Sambridinews

Sambridinews

Related Posts

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

by Sambridinews
बुधबार, पुस ९, २०८२
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
FEATURED

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

by Sambridinews
बिहिबार, पुस ३, २०८२
गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु
स्थानीय तह

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
Next Post
अध्यक्ष प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमो उडान हुदै

गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमो उडान हुदै

आइतवार, पुस २४, २०७९
रवि लामिछानेले लिए अग्रता

रवि लामिछानेले लिए अग्रता

मङ्लबार, मंसिर ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In