Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, April 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आजदेखि एसईई परीक्षा सुरु

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
आजदेखि एसईई परीक्षा सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षाको पहिलो दिन आज परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन्। यो परीक्षा आगामी चैत २९ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ।

You might also like

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

यस वर्षको एसईईमा सहभागी हुन देशभरबाट कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन फाराम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन्।

लिङ्गका आधारमा हेर्दा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षार्थी यस शैक्षिक महाकुम्भमा सामेल भएका छन्।

परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन देशभर १ हजार ९६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ। सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी परिचालन गरिएको छ। व्यवस्थापकीय कार्यका लागि हरेक केन्द्रमा एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्षसहित प्रति २० परीक्षार्थी बराबर एक निरीक्षक र १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी खटाइएको बोर्डले जनाएको छ।

बोर्डले यस वर्षको परीक्षालाई विगतभन्दा थप प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको छ। बोर्डले यसपटक ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ गर्ने नीति लिएको छ, जसअन्तर्गत सम्बन्धित परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गरिनेछ। यो नयाँ अभ्यासका कारण परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक हुनेछ।

Related

Previous Post

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

Sambridinews

Sambridinews

Related Posts

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

by Sambridinews
बुधबार, चैत्र १८, २०८२
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु
FEATURED

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

by Sambridinews
बुधबार, चैत्र १८, २०८२
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
TOP STORIES

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

by Sambridinews
बुधबार, चैत्र १८, २०८२
लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल
TOP STORIES

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, चैत्र १८, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन

नेपाल आयल निगमले इन्धनको मूल्य बढायाे

सोमवार, माघ २३, २०७९
ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि  माओबादी नेता पौडेलको ‘इन्काउन्टर’ घटनामा पनि अनुसन्धान जारी

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि माओबादी नेता पौडेलको ‘इन्काउन्टर’ घटनामा पनि अनुसन्धान जारी

बुधबार, असार २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

बुधबार, चैत्र १८, २०८२
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु
FEATURED

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

बुधबार, चैत्र १८, २०८२
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
TOP STORIES

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

बुधबार, चैत्र १८, २०८२
लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल
TOP STORIES

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

बुधबार, चैत्र १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In