Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ


काठमाडौं । कार्तिक २९ गते, हिमालयन जुनियर चेस च्याम्पियनसिपमा आइतबार सुहानी सिंह र एल्बिक अधिकारी च्याम्पियन भएका छन् । सुहानी यू १२ गल्र्स र एल्बिक यू १२ ब्वाइजमा च्याम्पियन भएका हुन् ।
हिमालयन चेस एकेडेमीको काठमाडौं ११ थापाथालीस्थित चेस हलमा आयोजित प्रतियोगितामा मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी सुहानीले शतप्रतिशत जितसहित ४ अंक बटुल्दै पहिलो स्थान हासिल गरेकी हुन् । सेन्ट मेरिजकी श्रीशा बल्ल ३ अंकसहित दोस्रोमा रहिन् भने कश्यप एकेडेमीकी प्रसन्ना चौधरी २ अंक जोड्दै तेस्रो भइन् ।
यू १२ ब्वाइजतर्फको उपाधि होड निक्कै रोचक रह्यो । स्वीस लिग प्रणालीको आधारमा १० मिनेट र प्रतिचाल थप ५ सेकेन्डको आधारमा सञ्चालित र्यापिड चेसमा काठमाडौं वल्र्ड स्कुलका एल्बिक अधिकारी, माछापुच्छ«े स्कुलका रियांश महर्जन र बुद्ध इन्टरनेसनल स्कुलका इंगित कोर्मोचाले समान ४ अंक जोडे । समान अंक भएपनि बुकोल्जको आधारमा एल्बिक पहिलो भएका हुन् ।
बुकोल्जमा एल्बिकले १३.५ अंक बनाउँदै ट्रफी हात पारे । बुकोल्जमा १२.५ अंकसहित रियांश उपविजेता भए । इंगित बुकोल्जमा ११.५ अंकसहित तेस्रोमा रहे । विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे । एकदिने प्रतियोगितामा १८ स्कुलका १९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जसमा ब्वाइजतर्फ १४ र गल्र्समा ५ जना थिए ।
जुनियर खेलाडीलाई एक्सपोजर दिने उद्देष्यले हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन जुनियर चेस च्याम्पियनसिप’मा यू ८, १०, यू १२ र यू १४ गल्र्स र ब्वाइज गरी कुल आठ वटा प्रतियोगिता सञ्चालन गरेको हो । अब बाँकी यू १४ को प्रतियोगिता मंसिर ६ गते हुनेछ । त्यसपछि ‘ग्रयान्ड फाइनल’ मंसिर १३ गते आयोजना गर्ने एकेडेमीले जनाएको छ ।
यसअघि सम्पन्न यू ८ ब्वाइजमा जेम्स स्कुलका विरा सारडा, गल्र्समा काष्ठमण्डप विद्यालयकी सहस्रा क्षेत्री तथा यू १० ब्वाइजमा रातो बंगलाका शुभांग प्रधान र गल्र्समा सेन्ट मेरिजकी श्रीशा बल्लले सफलता हात पारेका थिए ।

Related

Previous Post

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

Next Post

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

Sambridinews

Sambridinews

Related Posts

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश
खेलकुद

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

by Sambridinews
शनिबार, कार्तिक २९, २०८३
Next Post
क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

आइतवार, चैत्र १२, २०७९
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश
खेलकुद

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

आइतवार, कार्तिक ३०, २०८३
हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
TOP STORIES

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आइतवार, कार्तिक ३०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

शनिबार, कार्तिक २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In