Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, May 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर

Sambridinews by Sambridinews
सोमवार, पुस १४, २०८२
in FEATURED, TOP STORIES, अर्थ, शिक्षा, समाचार
0
नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि विशेष ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पीडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन्, जसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ । दैनिक २५ जीबी डाटा उपलब्ध हुनेछ र डाटा सीमा नाघेमा स्पीड ५ एमबीपीएस हुनेछ। जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर नि:शुल्क पाउनेछन् ।

You might also like

राष्ट्रिय किक बक्सिङ असारमा

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

यो अफर माघ २२ गतेसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।

अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । आवेदनमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ। नाबालिगको हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक हुनेछ ।

समयावधि सकिएपछि यो अफर नवीकरण गर्न सकिने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नुपर्ने वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।

Related

Previous Post

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण

Next Post

नेपाल ओलम्पिक संघको २१ औं साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय किक बक्सिङ असारमा
TOP STORIES

राष्ट्रिय किक बक्सिङ असारमा

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम
FEATURED

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
चपौलीमा रास्वपाको संगठन विस्तार
TOP STORIES

चपौलीमा रास्वपाको संगठन विस्तार

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा
FEATURED

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा

by Sambridinews
बुधबार, बैशाख ३०, २०८३
Next Post
नेपाल ओलम्पिक संघको २१ औं साधारण सभा सम्पन्न

नेपाल ओलम्पिक संघको २१ औं साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु

बुधबार, कार्तिक १५, २०८०
लोयल्टी कप भोलिदेखि

लोयल्टी कप भोलिदेखि

शनिबार, फाल्गुन ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय किक बक्सिङ असारमा
TOP STORIES

राष्ट्रिय किक बक्सिङ असारमा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम
FEATURED

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

बिहिबार, बैशाख ३१, २०८३
चपौलीमा रास्वपाको संगठन विस्तार
TOP STORIES

चपौलीमा रास्वपाको संगठन विस्तार

बिहिबार, बैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा
FEATURED

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा

बुधबार, बैशाख ३०, २०८३
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
TOP STORIES

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

मङ्लबार, बैशाख २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In