Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण

Sambridinews by Sambridinews
आइतवार, पुस १३, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

काठमाडौं । पुस १३, नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह फाउन्डेसन लेवलमा भर्ना भएका विद्यार्थीहरुलाई संस्था र चार्टर्ड एकाउन्टेन्ट शिक्षाबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले विद्यार्थीलाई लेखा व्यवसाय क्षेत्रका नवीन परिवर्तनहरु आत्मसात गर्दै चार्टर्ड एकाउन्टेन्ट यात्राका लागि शुभकामना दिनुभयो । संस्थाका उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विद्यार्थीहरुले नयाँ सोच, जोस र जाँगरसहितको योग्य पेशाकर्मी बन्न कोसिस गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका कार्यकारी निर्देशक सिए बिमल डंगोलले विद्यार्थीलाई यस शिक्षामा स्वागत गर्नुभयो ।
कार्यक्रममा संस्थाका सहायक निर्देशक सिए गौरब खतिवडाले संस्था र सिए शिक्षाको विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
साथै पार्षद् सिए हरिकुमार सिलवाल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर सिए महाप्रसाद अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष सिए प्रविणकुमार झा, क्याप थ्रीका टपर सागर ज्ञवालीले आफ्नो सिए यात्रा, सिए करिअरका विविध आयाम लगायत विषयवस्तु समेट्दै प्रेरणादायी वक्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा करिब ४२५ विद्यार्थी भौतिक रुपमा सहभागी थिए ।

Related

Previous Post

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

Next Post

नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर

Sambridinews

Sambridinews

Related Posts

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

by Sambridinews
आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

by Sambridinews
आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

by Sambridinews
आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

by Sambridinews
आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

by Sambridinews
आइतवार, अशोज ११, २०८३
Next Post
नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर

नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सोमवार, कार्तिक ३, २०८२
गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

आइतवार, अशोज ११, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आजदेखि मौसममा क्रमिक सुधार हुँदै

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In