Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ प्रस्थान

Sambridinews by Sambridinews
शुक्रबार, अशोज २४, २०८२
in TOP STORIES, अर्थ, शिक्षा, समाचार
0
स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ प्रस्थान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २०७९ असोज २३, —स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाल च्याम्पिएन स्टार्टअप अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका छन् ।
स्टार्टअप हब नेपाल र वल्र्ड ट्रेड गु्रपले नेपालमा आयोजना गरेको नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिश्पर्धाको नेपाल बिजेता डि एल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे विहिबार अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका हुन् । घिमिरेले सिलिकन भ्यालीमा मिलियन डलर (नेरु १४ करोड चालिस लाख बराबर) को विश्व प्रतिश्पर्धामा भाग लिने छन् ।
बिहिबार स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले नेपाल च्याम्पिएन घिमिरेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् ।
हालसम्म पाँच जना स्टार्टअपलाई अमेरिकाको सिलिकन भ्यालीमा प्रतिश्पर्धामा सहभागी गराउन स्टार्टअप नेपाल सफल भएको आयोजकले जनाएका छन् । अक्टुबर १७ देखी २२ सम्म अमेरिकामा हुने हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्दे डिएल सर्फले विश्वका १०० देशका च्याम्पीयन स्टार्टअप हरुसंग प्रतिश्पर्धा गर्नेछ ।

स्टार्टअप हब नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार, र उद्यमशील व्यक्तिहरुसंग जोडेर उनीहरुको नेटवर्क विश्तारमा सहयोग गर्दै आएको छ । जसले गर्दा नेपाली स्टार्टअपहरुको विश्व प्रतिश्पर्धि क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउन ेआयोजकको विश्वास रहेको छ ।
वल्र्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो । “यो प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वल्र्ड कपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले जनाएका छन् ।
नेपालका बिजेता डि एल सर्फले अमेरिकाको (सिलिकन भ्याली) सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा ९९ अन्य देशका विजेता, ३०० भन्दा बढी मल्टि बिलियन डलरका भेन्चर क्यापिटल कम्पनीहरू, र हजारौं स्टार्टअपहरूका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्न पाउने व्यवस्था रहेको डा. पोखरेलले बताउनु भयो । यो केवल प्रतियोगिता होइन—यो त एउटा ग्लोबल लञ्चप्याड हो,” डा. पोखरेलले भन्नुभयो ।

You might also like

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

स्टार्टअप वल्र्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको फण्डरेजिङ कम्पनी पिगासस टक भेन्चरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी, र विश्व स्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।
विश्वविजेता बन्न सकेमा नेपाली स्टार्टअपले मिलियन डलरको पुरस्कार जित्नेमात्र नभई युनिकर्न (बिलियन डलर स्टार्टअप) बन्ने सम्भाबना प्रबल रहने आयोजकले जनाएका छन् ।

swc.startuphubnepal.com 

www.startuphubnepal.com 

for more info: 9801088226 

Related

Previous Post

“नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ”: राजदूत क्षेत्री

Next Post

फ्रिडम र जोरपाटीबीच उद्घाटन खेल

Sambridinews

Sambridinews

Related Posts

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
फ्रिडम र जोरपाटीबीच उद्घाटन खेल

फ्रिडम र जोरपाटीबीच उद्घाटन खेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै

शनिबार, कार्तिक ११, २०८०
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द

तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

शनिबार, अशोज १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In