Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १०, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अ्शोज ९, काठमान्डौ । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा आज चप्लल कारखानाको कुण्डलीनी ब्याङ्गक्वेटमा सफलतापूर्बक सप्पन्न भएको छ।
कम्पनिको लेखापरिक्षण भएको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब लगाएतका वार्षिक प्रतिवेदन आज पेश गरिएको थियो ।२.४ मेगावाटको आर्थिक बर्ष २०७८/२०७९ मा सम्पन्न भई व्यापारिक उत्पादन शुरु गरेको अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजीमा बृद्धि गर्दै कम्पनीको चुक्ता पूँजीको १ : १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कार्यक्रममा प्रस्तुत भएको थियो ।


You might also like

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

आज बस्ने एमाले बैठकले बादललाइ सचेत गराउने

यस कम्पनीले (२४.५ मे.वा) क्षमताको दोभान खोला जलविद्युत आयोजना मा आर्थिक, प्राविधिक रुपमा प्रबल सम्भाबना भएको तथा पहुच मार्गको सहजता भएको आयोजनाको रुपमा छनौट गरी मिति २०७५/०१/२१ मा आयोजनाको सम्भाव्य अध्ययन तथा विद्युत सर्वेक्षण अनुमति पत्र अनुमतिको लागी विद्युत विकास विभागमा निवेदन पेश गरेकोमा मितिः २०७५/०२/१५ गते विद्युत विकास विभागको कार्यालय बाट सम्भाव्यता अध्ययन तथा विद्युत सर्वेक्षण अनुमति पत्र स्वीकृती प्राप्त भई सकेको छ । सोही अनुसार मिति २०८०/०३/०७ गते नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार महाशाखा सँग विद्युत खरिद विक्री सम्झौता PPA सम्पन्न गरी मितिः २०८०/१२/०५ गते विद्युत विकास विभाग बाट विद्युत उत्पादनको अनुमतिपत्र संख्या वि.वि.वि., ०८०/८१ वि.उ. ४२९ पनि प्राप्त भईसकेको छ ।

यस कम्पनीको संस्थापकहरुको शेयर लगानी कुल पूँजी १३,३०,००,०००।( तेह्र करोड तीस लाख)रहेकोमा मितिः २०८०/०१र१३ गते देखि कम्पनीको सर्वसाधारणमा शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएको पब्लिक कम्पनीको रुपमा सञ्चालन भइरहेको छ । आ.व. २०७९/०८० मा सार्वजनिक निष्काशन पश्चात सर्वसाधारणको रु ८,७०,००,०००र( आठ करोड सत्तरी लाख) पूँजी लगानी पश्चात कम्पनीका शेयर पूँजी रु २२,००,००,०००र(बाइस करोड) भएको छ । उत्पादित विद्युत विकीसे प्रावधान अनुसार नेपाल विद्युत प्राधिकरणलाई उपलव्ध गराउँदै आएको छ । आ.व. २०८१/०८२ मा विद्युत विक्रीबाट मात्र रु। ५,१७,८७,६०७।३२ ( (अक्षरुपी पाँच करोड सत्र लाख सतासी हजार छ सय सात रुपैया बत्तीस पैसा मात्र) को आम्दानी प्राप्त भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गरेका प्रगतिहरु, उपलब्धिहरु, सञ्चालनमा देखिएका कमिकमजोरी एवं चुनौति तथा अवसर भविष्यका अल्पकालीन तथा दिर्घकालीन योजनाहरु र समग्र सञ्चालन कार्यको समिक्षा र पुनरावलोकन गर्दै आगामी दिनमा नयाँ कार्यसमितिले कार्य गर्ने प्रतिवद्धताका साथ कार्यक्रम समापन भएको थियो ।

Related

Previous Post

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग नाडाको प्रतिनिधि मण्डलको छलफल

Next Post

ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय
TOP STORIES

आज बस्ने एमाले बैठकले बादललाइ सचेत गराउने

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
Next Post
ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चौथो जिम्मेवार व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते हुने

चौथो जिम्मेवार व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते हुने

आइतवार, मंसिर १०, २०८०
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

आइतवार, साउन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

शुक्रबार, चैत्र २०, २०८२
नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय
TOP STORIES

आज बस्ने एमाले बैठकले बादललाइ सचेत गराउने

शुक्रबार, चैत्र २०, २०८२
नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

बिहिबार, चैत्र १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In