Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १०, २०८२
in TOP STORIES, अर्थ, सहकारी
0
ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज (असोज १० गते) ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको हो ।

You might also like

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित रु.१ करोड ४७ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, लगायतका सेवा प्रदान गरी आएको छ ।

Related

Previous Post

अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

Next Post

सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था रराष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

Sambridinews

Sambridinews

Related Posts

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
Next Post
सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था रराष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था रराष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले पायाे डिशहोम उत्कृष्ट पुरस्कार

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले पायाे डिशहोम उत्कृष्ट पुरस्कार

आइतवार, मंसिर १६, २०८१
एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने

एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने

मङ्लबार, अशोज २१, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

शुक्रबार, जेष्ठ ८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

कैलालीको टीकापुरमा तालिमरत सशस्त्रका ८ जवान बेहोस

शुक्रबार, जेष्ठ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In