Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
in TOP STORIES, जीवन शैली, प्रवास, समाचार
0
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्दै नेपालीहरूको सरलता, आत्मीयता र दयालु स्वभावको गरे प्रशंसा

ब्रिस्बेन, अस्ट्रेलिया।

You might also like

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो

क्वीन्सल्यान्डको मोराइफिल्ड क्षेत्रका सांसद मार्क रायन (Mark Ryan MP) ले नेपाली समुदायको प्रशंसा गर्दै नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्ने बताएका छन्। Happy Show Australia का सञ्चालक बिजय लुइँटेलसँग भएको  कुराकानीमा /    

Happy Show Australia सँगको विशेष अन्तर्वार्तामा सांसद रायनले नेपाल र नेपाली समुदायबारे आफ्नो अनुभव तथा धारणा साझा गरेका हुन्। उनले आफ्ना भाइले केही वर्ष नेपालमा अन्तर्राष्ट्रिय मानवीय संस्थामा काम गरेको स्मरण गर्दै नेपालका मानिसहरू निकै मिलनसार, सरल, नम्र र दयालु रहेको कुरा आफूले भाइबाट सुनेको बताए।

उनका अनुसार भाइले नेपालका प्राकृतिक सुन्दरता र नेपालीहरूको आत्मीयताबारे निकै प्रशंसा गर्ने गरेका थिए। रायनले पनि भविष्यमा आफ्नो परिवारसँग नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।

अन्तर्वार्ताका क्रममा उनले मोराइफिल्ड क्षेत्रको विकास, सार्वजनिक यातायात, स्वास्थ्य सेवा, शिक्षा, आवास समस्या, महँगी र युवा पुस्ताका अवसरबारे आफ्ना विचार राखे।

मोराइफिल्डमा तीव्र गतिमा जनसंख्या बढिरहेको उल्लेख गर्दै उनले सडक, विद्यालय, अस्पताल र सार्वजनिक यातायातमा थप लगानी आवश्यक रहेको बताए। जनसंख्या वृद्धिको तुलनामा पूर्वाधार विकास पर्याप्त हुन नसकेको उनको भनाइ थियो।

युवाहरूको सहभागिता र नेतृत्व विकासका विषयमा बोल्दै रायनले मोराइफिल्डमा २५ वर्षमुनिका युवाहरूको आवाज सुन्न Youth Advisory Council सञ्चालन भइरहेको जानकारी दिए। युवाहरूलाई शिक्षा, सीपमूलक तालिम र रोजगारीका अवसर उपलब्ध गराउनु आवश्यक रहेको उनले बताए।

अस्ट्रेलियाको पहिचानबारे चर्चा गर्दै उनले बहुसांस्कृतिकता अस्ट्रेलियाको कमजोरी नभई शक्ति भएको बताए। विभिन्न देश, भाषा, संस्कृति र पृष्ठभूमिका मानिसहरूले अस्ट्रेलियालाई विशेष बनाएको उनको धारणा थियो।

बहुसांस्कृतिक संस्थाहरूलाई सहयोग गर्ने विषयमा उनले स्थानीय कार्यक्रम, सामुदायिक गतिविधि र विभिन्न समुदायबीचको सहकार्यलाई महत्त्व दिनुपर्ने बताए। विभिन्न समुदायका मानिसलाई एकै ठाउँमा ल्याएर सामाजिक एकता बढाउने गतिविधि आवश्यक रहेको उनको भनाइ थियो।

अन्तर्वार्ताको रमाइलो खण्डमा पाँच मिलियन अस्ट्रेलियन डलर पाए के गर्नुहुन्छ भन्ने प्रश्नमा रायनले परिवारसँग संसारका विभिन्न देश घुम्न चाहेको बताए।

त्यस्तै, एक दिनका लागि अस्ट्रेलियाको प्रधानमन्त्री बन्ने अवसर पाए के परिवर्तन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आवास समस्याको समाधान, विद्यालयमा असल नागरिक र बहुसांस्कृतिकताको सम्मानसम्बन्धी शिक्षा तथा युवा नेतृत्व विकासलाई प्राथमिकता दिने बताए।

रमाइलो शैलीमा उनले प्रधानमन्त्री बन्ने विषयमा आफ्नी श्रीमतीले अनुमति नदिन सक्ने भन्दै ठट्टासमेत गरे। प्रधानमन्त्री बनेपछि परिवारलाई समय दिन अझ कठिन हुने उनको भनाइ थियो।

अन्त्यमा उनले Happy Show Australia मार्फत विभिन्न समुदायबीच संवाद, आपसी सम्मान र सहकार्य बढाउन सकिने बताए। फरक विचार भए पनि एकअर्कासँग संवाद गर्ने, मुस्कुराउने र हात मिलाउने संस्कार कायम राख्नुपर्ने उनको सन्देश थियो।

Happy Show Australia का सञ्चालक बिजय लुइँटेलसँग भएको उक्त कुराकानीले मोराइफिल्डको स्थानीय विकाससँगै अस्ट्रेलियामा नेपाली तथा अन्य बहुसांस्कृतिक समुदायको योगदान र पहिचानका विषयलाई पनि समेटेको छ। https://www.youtube.com/watch?v=ZUwbCfgxk1M

कार्यक्रम: Happy Show Australia
अन्तर्वार्ताकार: बिजय लुइँटेल
अतिथि: मार्क रायन सांसद (Member for Morayfield)
स्थान: मोराइफिल्ड, ब्रिस्बेन, अस्ट्रेलिया

Related

Previous Post

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

Sambridinews

Sambridinews

Related Posts

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो
FEATURED

नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
FEATURED

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
FEATURED

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

आइतवार, अशोज १९, २०८२
डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

सांसदहरु वडा अध्यक्षको लेबलमा : मेयर बालेन

मङ्लबार, जेष्ठ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

शुक्रबार, मंसिर ५, २०८३
नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो
FEATURED

नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो

शुक्रबार, मंसिर ५, २०८३
आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
FEATURED

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

शुक्रबार, मंसिर ५, २०८३
औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
FEATURED

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In