Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन

Sambridinews by Sambridinews
सोमवार, माघ २१, २०८१
in स्थानीय तह
0
गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । गोलन्जोर गाँउपालिकालाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन हस्तान्तरण गरिएको छ ।

ब्याक टु लाइफको आर्थिक सहयोग तथा सामुदायिक पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीको समन्वयमा गाँउपालिका मार्फत १५ वटा विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन हस्तान्तरण गरिएको हो ।

You might also like

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

ब्याक टु लाईफ नेपालका प्रबन्धक अनुप पौडेलले गाँउपालिका अधयक्ष शंकरराज बराललाई आइतबार उक्त सेनेटरी डिस्पोजल मेसिन हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष बरालले कार्यक्रमलाई सम्बोधन गर्दै, सेनेटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या भएकोले यस वर्षबाट गाउँपालिकालाई प्राप्त मेसिन आवश्यकता अनुसार विद्यालयहरुमा पठाउने बताए ।

गोलन्जोर गाँउपालीकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले नौवटा प्याड नष्ट गर्ने मेसिन सामुदायिक माध्यामिक विद्यालय र छवटा आधारभुत विद्यालयलाई वितरण गरिने बताए ।
विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्रयोग पश्चात् व्यवस्थापनमा समस्या रहेकोमा डिस्पोजल मेसिन प्राप्त भएपछि व्यवस्थापन गर्न सहज हुने गाउँपालिका शिक्षा शाखामा कार्यरत सुस्मा आचार्यले बताइन् ।

प्रयोग भइसकेका सेनेटरी प्याड मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकाले ब्याक टु लाइफले मेसिन सहयोग गरेपछि सहज हुने आचार्यले बताइन ।

सामुदायिक संरचना निर्माण तथा सवलिकरण परियोजना अन्तर्गत विद्यालय शिक्षामा सुधार ल्याउने, स्वास्थ्य सेवा प्रवद्र्धन गर्नुका साथै ग्रामीण समुदायमा खानेपानी तथा सरसफाईमा पहँच पुर्याउनका लागि काम गरिरहेको प्रबन्धक अनुप पौडेलले बताए ।

परियोजनाले दुईवर्षभित्र उक्त गाँउपालिकामा एउटा अस्पताल भवन निर्माण गर्नुका साथै तीनवटा हेल्थपोष्ट भवन निर्माण तथा उपकरण जडान गर्ने लक्ष राखेको छ ।
त्यसैगरी गाँउपालिका भित्र पाँचवटा विद्यालय भवन निर्माण तथा फर्निचर बनाउनुका साथै छवटा खानेपानी परियोजना समेत रहेको पौडेलले जानकारी दिए ।












Related

Previous Post

भक्तपुरको बालकोटमा जिप दुर्घटना

Next Post

काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

Sambridinews

Sambridinews

Related Posts

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

by Sambridinews
बुधबार, पुस ९, २०८२
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
FEATURED

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

by Sambridinews
बिहिबार, पुस ३, २०८२
गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु
स्थानीय तह

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
Next Post
काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर

नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर

बिहिबार, पुस १९, २०८०
आहा ; मुक्तिनाथ ! (फोटोफिचर)

आहा ; मुक्तिनाथ ! (फोटोफिचर)

बुधबार, कार्तिक १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In