Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कान्छा रिदमको तामाङ गीत गोङमा सार्वजनिक

Sambridinews by Sambridinews
शनिबार, भदौ ८, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
कान्छा रिदमको तामाङ गीत गोङमा सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सन्जिब दुलाल 
काठमाडौँ । कान्छा रिदम तामाङको तामाङ गीत गोङमा बोलको गीत बजारमा आएको छ । तामाङ साङ्गीतिक क्षेत्रमा उदाउँदो सिताराका रूपमा चिनिएका युवा गायक कान्छाले तामाङ साङ्गीतिक दुनियाँमा एउटा नयाँ इट्टा थपेका छन् ।

तामाङ गीत सङ्गीतमा एक इट्टा थप्दै उनीले साङ्गीतिक दुनियाँमा यस गीतले एक नयाँ आयाम थप्ने विश्वास लिएको बताए ।

You might also like

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

मार्मिक शब्दका साथ बजारमा आएको उक्त गीतको ङाई ब्रापा ग्यालामरी गोेङमो एला ताबा मुबा जस्ता पङ्क्तिहरूले श्रोतालाई भावनात्मक रूपमा मन छुने विश्वास लिइएको छ ।

यस गीतको रचना युवा गीतकार कुमार बम्जन तामाङले गरेका हुने भने गीतको सङ्गीत संयोजन तामाङ कलाकार सङ्घका अध्यक्ष एवं प्रतिष्ठित गायक तथा सङ्गीतकार विशाल काल्तनले गरेका छन् ।

चोखो माया सम्बन्धलाई व्यक्त गर्ने यस गीत एक वास्तविक प्रेमी जसले हृदयबाट गरेको माया कसरी भुल भयो भन्ने भावमा प्रस्तुत श्रोता माझ पस्किएको छ । गीतमा स्वर र सङ्गीतलाई मार्मिक रूपमा प्रस्तुति गरिएको छ जसले आम तामाङ समुदायको मन जित्ने अपेक्षा लिइएको छ ।

गायक कान्छा रिदम तामाङको सुमधुर आवाजमा सजिएको यस गीतको एरेञ्ज कुशल एरेञ्जर बुद्ध स्याङबाले गरेका हुन् भने अडियो मिक्सिङ किशोर थापाबाट भएको हो ।

कान्छा रिदमको आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले प्रेममा रहेका जोडीहरूलाई प्रेरणा ऊर्जा र दिशा दिनेमा आफूहरू विश्वस्त रहेको गायक बताउँछन् ।

https://youtu.be/rihml_toGG4?si=VPsD4eJ7NyMAkD2J

Related

Previous Post

अस्थायी कर्मचारीकाे सिंहदरबारमा आन्दोलन

Next Post

छानविन समितिले शुक्रबार रवि लामिछानेसँग लियाे वयान

Sambridinews

Sambridinews

Related Posts

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

by Sambridinews
आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

by Sambridinews
आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

by Sambridinews
शनिबार, अशोज ३, २०८३
Next Post
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दा हेर्दै’ मा

छानविन समितिले शुक्रबार रवि लामिछानेसँग लियाे वयान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र संबद्र्धनमा जोड दिन आग्रह

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र संबद्र्धनमा जोड दिन आग्रह

मङ्लबार, मंसिर १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

शनिबार, अशोज ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In