Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चपौलीका कृषकलाई अनुदान वितरण

Sambridinews by Sambridinews
बुधबार, असार १९, २०८१
in स्थानीय तह
0
चपौलीका कृषकलाई अनुदान वितरण
599
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार १९, सिन्धुली । कमलामाई नगरपालिकाले वडा नम्बर तीन चपौलीमा कृषकलाई अनुदान वितरण गरेको छ ।

संघिय सरकारवाट आर्थिक वर्ष ८०/८१ का लागि उपलब्ध गाई तथा भैंसी प्रवद्घन कार्यक्रम अन्तर्गत नगरपालिकाले सहकारीमा आवद्द कृहष्कहरुलाई उक्त अनुदान उपलब्ध गराइएको हो ।

You might also like

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

संघिय सरकारवाट हस्तान्तरित गाई तथा भैंसी प्रवद्घन कार्यक्रम अन्तर्गत सहकारीमा आवद्ध कृषकहरुलाई प्रति लि. दुधमा अनुदान कमलामाई नगरपालिका र यस सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लि. कनपा. ३ चपौली विच सम्झौता भए बमोजिम कृषकहरुलाई अनुदान रकम वितरण गरिएको थियो ।

दुधमा अनुदान वितरण कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरपालिकाले उत्पादनको आधारमा अनुदान कार्यक्रम दिने र कृषकहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले कनपा ३ मा विशेषगरि पशुपालन गरि दूध उत्पादन र सँगँंगै तरकारी खेती फलफुल खेतीको अनुकुल वातावरण भएकोले कृषकहरुले यस तर्फ ध्यान दिन र स्थानीय सरकारले जुनकुनै प्रकारको सहयोगको लागि तयार रहेको बताउनुभयो ।

दुधको प्रति लि. अनुदान रकम चेक मार्फत हस्तान्तरण गर्दै नगर प्रमुख पोखरेलले पुनः कृषकलाई दूध उत्पादनमा ढुक्कसँग लाग्न अनुरोध गर्नुभयो ।
तारुफेदी, कार्कीटोल, निगाले , देवकोटा चोक र स्कुल चोक दूध संकलन केन्द्रमा दूध उत्पादन गरि विक्री गरेका कृषकहरुलाई प्रति लि तीन रुपैयाँका दरले दुधमा अनुदान रकम वितरण गरिएको हो । उक्त रकम बराबरको सात लाँख बाह् हजार आठ सय अठार रुपैयाँको चेक वडा अध्यक्ष मार्फत कृषकलाई हस्तान्तरण गरिएको हाे ।

वडा अध्यक्ष खड्ग प्रसाद चौलागाईले दुग्ध उत्पादक सहकारी मार्फत प्राप्त अनुदान रकमलाई प्रोत्साहनको रुपमा लिई आगामी दिनमा अझ बढी दूध उत्पादनमा जोड दिन अनुरोध गर्दै वडाले दुग्ध क्षेत्रमा विशेष योजना वनाउने वताउनु भयो ।

संस्थाका अध्यक्ष बलराम अधिकारीले उन्नत पशुपालन तथा दुग्ध व्यवसायको माध्यमवाट ग्रामीण जनताको आयस्तर उकास्न मद्दत पु¥याउने मुख्य उदेश्य राखि स्थापना गरिएको सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था चपौलीले उदेश्य अनुरुपका दूध उत्पादन तथा दुग्ध क्षेत्रसंग सम्बन्धित काम गर्दै आएको बताए ।

संस्थाले स्थानीय दुग्ध उत्पादक कृषकहरुलाई संगठित गरि दुध उत्पादन व्यवसायको संरक्षण सम्वर्धन तथा विस्तार गर्दै दुग्ध सहकारिताको माध्यमबाट दुग्ध उत्पादक कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउन संस्था कार्यक्षेत्र भित्रको ऐतिहासिक सिन्धुलीगढीको संरक्षण तथा सम्वर्धनमा समेत सहयोग पुर्याउने संगै कृषि पशुपालनको क्षेत्रमा काम गर्ने उदेश्य बमोजिम यस सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्थाले विविध काम कारोवार गर्दै आईरहेको छ ।

सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष श्री बलराम अधिकारीको अध्यक्षता तथा प्रमुख अतिथी कमलामाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेल, अतिथी कनपा तीनका वडा अध्यक्ष श्री खड्ग प्रसाद चौलागाई , वडाका जनप्रतिनिधि, कर्मचारी, सहकारी पदाधिकारी तथा सदस्यहरु संगै कृषकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन वडा सचिव विरेन्द्र देवकोटाले गर्नुभएको थियो ।

Related

Previous Post

एसइइ परिक्षामा सिन्धुलीकाे सिद्ध मावि निल

Next Post

काभा यु–२० महिला भलिबल टोलीको घोषणा

Sambridinews

Sambridinews

Related Posts

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

by Sambridinews
बुधबार, पुस ९, २०८२
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
FEATURED

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

by Sambridinews
बिहिबार, पुस ३, २०८२
गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु
स्थानीय तह

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
Next Post
काभा यु–२० महिला भलिबल टोलीको घोषणा

काभा यु–२० महिला भलिबल टोलीको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल

जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल

शनिबार, कार्तिक १८, २०८०
गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न

मङ्लबार, पुस ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In