Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ १३, २०८१
in TOP STORIES, शिक्षा, समाचार
0
विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१३ जेठ, काठमाण्डौं। विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भएकाे छ । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताए।

स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा. माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गरे।

You might also like

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन दिनुभयो । डा. वाङ होउ माङ सन् १९८६मा स्थापित चीन अन्वेषण तथा शोध समाजका अध्यक्ष हुनुहुन्छ।

ललितपुरको प्रयागपोखरी स्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा. वाङ होउ माङले “अन्वेषण पछाडिको विज्ञान” शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहि, सोहि केन्द्रका उपप्राध्यापक प्रतिक सिंह ठकुरी सहित अन्य शिक्षकहरू उक्त अन्तरकृया कार्यक्रममा सहभागी थिए।

एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभर सहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पत्ता लगाई विश्वविख्यात हुनुभएका डा. वाङ होउ माङले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्यगरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पत्ता लगाउनु भएको थियो । पछि भू–धरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गर्नु भई उक्त नदीको मूल निर्क्योल गरेका थिए ।

अनुसन्धान तथा अन्वेषणको क्रममा उहाँले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्व सामु उजागर गर्नु भई ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उहाँको योगदान उल्लेखनीय छ।

आफ्नो अन्वेषणको आधारमा तीसवटा पुस्तकहरू लेखी सक्नुभएका डा. वाङको कामको विश्व व्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले उहाँसँग विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिई प्रसारण समेत गरिसकेको छ भने विश्व प्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि उहाँको कामको विवरण मुखपृष्ठमा छापेको थियो ।

कार्यक्रमको आयोजना कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजुले गरेका थिए।

कलेजले विद्यार्थीहरूकाे अध्ययन अध्यापनमा सहयाेग पुगाेस् भन्ने हेतूले समय-समयमा विभिन्न बाह्य अन्वेषक, प्राध्यापक लगायत बाेलाएर कक्षा लिने गरेकाे छ ।

Related

Previous Post

न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर

Next Post

नेपालमा पहिलाे पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

Sambridinews

Sambridinews

Related Posts

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

by Sambridinews
बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
Next Post
नेपालमा पहिलाे पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

नेपालमा पहिलाे पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३
आजको मौसम

टिकाकाे दिनकाे माैसम : केही प्रदेशमा हल्का वर्षाकाे सम्भावना

शनिबार, अशोज २६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३
नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित
FEATURED

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न: १५% बोनस शेयर पारित

बुधबार, अशोज २८, २०८३
नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा
FEATURED

नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: भ्वाइस, डाटा र कम्बो प्याकमा विशेष छुट र सुविधा

बुधबार, अशोज २८, २०८३
कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
TOP STORIES

कर्माछिरिङ शेर्पा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

बुधबार, अशोज २८, २०८३
KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान
FEATURED

KENT RO द्वारा दशैंको शुभकामना व्यक्त: ‘शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पल’ मनाउन आह्वान

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In