Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान

Sambridinews by Sambridinews
आइतवार, मंसिर १४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ (Certificate of Merit) बाट सम्मानित भएको छ । दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) द्वारा आयोजित ‘साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।

सन् २०२६ नोभेम्बर २८ तारिखमा बङ्गलादेशको राजधानी ढाकामा ‘द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बङ्गलादेश’ (आईसीएबी) को आतिथ्यतामा आयोजित एक विशेष समारोहका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ । दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूको साझा अन्तर्राष्ट्रिय महासंघ ‘साफा’ले लेखा तथा वित्तीय प्रतिवेदनको गुणस्तर अभिवृद्धि, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संस्थाहरूलाई सम्मान गर्दै आएको छ ।

You might also like

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि

संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

यसअघि गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘सिल्भर अवार्ड’ प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस सम्मानले विकास बैंकको वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, संस्थागत सुशासन तथा जवाफदेहिताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको बैंकले उल्लेख गरेको छ ।

हालै आफ्नो २०औँ वार्षिकोत्सव मनाएको बैंकले गुणस्तरीय बैंकिङ सेवा, नवीनतम प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विकास बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत ‘आईएसओ ९००१:२०१५’ (ISO 9001:2015) तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत ‘आईएसओ/आईईसी २७००१:२०२२’ (ISO/IEC 27001:2022) प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ ।

स्थापनाकालदेखि नै सुरक्षित, विश्वसनीय, आधुनिक तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस्ता सम्मानबाट आगामी दिनमा थप उत्कृष्ट सेवा प्रदान गर्न एवं संस्थागत सुशासन र वित्तीय पारदर्शिताका उच्च मापदण्ड कायम राख्न थप हौसला मिलेको जनाएको छ । साथै, बैंकले यस उपलब्धिको अवसरमा सम्पूर्ण ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा सरोकारवालाहरूप्रति निरन्तर साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ ।

Related

Previous Post

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि

Sambridinews

Sambridinews

Related Posts

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि
TOP STORIES

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित
FEATURED

संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
FEATURED

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
FEATURED

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

by Sambridinews
आइतवार, मंसिर १४, २०८३
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
FEATURED

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

by Sambridinews
आइतवार, मंसिर १४, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

सोमवार, मंसिर ४, २०८०
बिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

बिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

सोमवार, साउन २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान
FEATURED

गरिमा विकास बैंकलाई अन्तर्राष्ट्रिय स्तरको ‘साफा सर्टिफिकेट अफ मेरिट’ सम्मान

आइतवार, मंसिर १४, २०८३
महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि
TOP STORIES

महिला बास्केटबल: एपीएफ र आर्मीलाई उपाधि

आइतवार, मंसिर १४, २०८३
संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित
FEATURED

संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना दीक्षित

आइतवार, मंसिर १४, २०८३
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
FEATURED

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

आइतवार, मंसिर १४, २०८३
इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा
FEATURED

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना सुरु, रु. १ लाखसम्मको सुरक्षा

आइतवार, मंसिर १४, २०८३
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा
FEATURED

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, नागरिकताकै भरमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

आइतवार, मंसिर १४, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In