Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, March 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्याे

Sambridinews by Sambridinews
आइतवार, चैत्र ४, २०८०
in अर्थ
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

४ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख २५ हजार ४ सयमा रहेको सुन १ लाख २५ हजार रुपैयाँमा झरेको छ ।

यसअघि सुनको मूल्यले फागुन २९ गते १ लाख २६ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।

You might also like

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह

त्यसयता सो मूल्यभन्दा तल रहँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपनि नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५३० रुपैयाँ पुगेको छ ।

Related

Previous Post

सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन

Next Post

प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता

Sambridinews

Sambridinews

Related Posts

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह
TOP STORIES

बालबालिकाको अधिकारको संरक्षण र सम्मान गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आग्रह

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमालेको “झुलाघाट-चिवाभञ्ज्याङ यात्रा ” आज कर्णाली प्रदेश प्रवेश गर्ने

एमालेको “झुलाघाट-चिवाभञ्ज्याङ यात्रा ” आज कर्णाली प्रदेश प्रवेश गर्ने

आइतवार, मंसिर १७, २०८०
सडक पेटीमा व्यापार गर्ने भक्तपुरका व्यापारीको सामान जफत

सडक पेटीमा व्यापार गर्ने भक्तपुरका व्यापारीको सामान जफत

बुधबार, चैत्र १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

बिहिबार, फाल्गुन २१, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

बिहिबार, फाल्गुन २१, २०८२
निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ
TOP STORIES

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

बुधबार, फाल्गुन २०, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

बुधबार, फाल्गुन २०, २०८२
चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In