Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 16, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन

Sambridinews by Sambridinews
आइतवार, चैत्र ४, २०८०
in FEATURED, समाचार
0
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चैत ४, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

आइतबार मन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

You might also like

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । सोका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो । 

Related

Previous Post

अनुचित फाइदाका लागि आफ्नो नाम भजाए कारबाही गर्ने शिक्षा मन्त्रीको चेतावनी

Next Post

आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्याे

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
TOP STORIES

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

by Sambridinews
सोमवार, मंसिर ३०, २०८२
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
FEATURED

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
TOP STORIES

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर N160 मोटरसाइकल
TOP STORIES

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर N160 मोटरसाइकल

by Sambridinews
आइतवार, मंसिर २९, २०८२
Next Post

आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यापारी दुर्गा प्रसाईसंग पैसा मागेको अडियो सार्वजनिक

डा. ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश

सोमवार, बैशाख २५, २०८०
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४ रुपैयाँले मूल्य घट्याे

शनिबार, चैत्र १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
TOP STORIES

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

सोमवार, मंसिर ३०, २०८२
माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर ३०, २०८२
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक
TOP STORIES

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

सोमवार, मंसिर ३०, २०८२
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, मंसिर २९, २०८२
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
FEATURED

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

आइतवार, मंसिर २९, २०८२
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
TOP STORIES

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

आइतवार, मंसिर २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In