Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उपभोग वृद्धिका लागि विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अन्डा वितरण

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २, २०८०
in स्थानीय तह
0
उपभोग वृद्धिका लागि विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अन्डा वितरण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन २, सिन्धुली । कमलामाइ नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि.जसेदमारमा अध्ययनरत विद्यार्थीलाई दुग्धजन्य पदार्थ र अण्डा वितरण गरिएको छ ।

पशुजन्य पदार्थको उपभोग वृद्धिका लागि सरस्वती पूजाको अवसरमा जिल्ला पशु सेवा कार्यालय र नेपाल डेरी एसोसियशन सिन्धुलीको आयोजनामा विद्यार्थीहरूलाई दिवा खाजामा दुग्धजन्य पदार्थ तथा अन्डा वितरण गरिएको हाे ।

You might also like

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख प्रभात न्यौपानेले दुग्धजन्य पदार्थको जानकारीसंगै उपभोगमा वृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले खाद्य स्वच्छतालाई ध्यान दिदै दैनिक उपभोगमा दुग्धजन्य पदार्थ, माछामासु र अण्डा सेवन गर्नुको फाईदा वारे जानकारी दिनु कार्यक्रमको उदेश्य रहेको बताए ।

नेपाल डेरी एशोसियसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले दुग्ध जन्य पदार्थको उत्पादन र उपभोगलाई विद्यार्थी माझ जानकारी दिदै अन्य खानेकुरा भन्दा पौष्टिकताको हिसाबले उत्कृष्ट पौष्टिक तत्व दुधलाई दैनिक सेवन गर्न विद्यार्थीलाई आग्रह गरे ।

कनपा ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाले कार्यक्रम एकदमै फलदायी भएको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमको अपेक्षा गर्दै आयोजकप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा फरक क्षमताका करिव २०० विद्यार्थी, शिक्षाक र अभिभावहरूकाे सहभागिता रहेकाे थियाे ।

Related

Previous Post

सायम कलेजको खेलकुद सप्ताह सम्पन्न, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि

Next Post

जुडोमा ३ स्वर्णसहित ५ पदक

Sambridinews

Sambridinews

Related Posts

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

by Sambridinews
बुधबार, पुस ९, २०८२
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न
FEATURED

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस सम्पन्न

by Sambridinews
बिहिबार, पुस ३, २०८२
गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु
स्थानीय तह

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
Next Post
जुडोमा ३ स्वर्णसहित ५ पदक

जुडोमा ३ स्वर्णसहित ५ पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

शुक्रबार, असार २०, २०८२
चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

नक्कली नोट सहित काठमाडाैंबाट दुइजना महिला पक्राउ

आइतवार, जेष्ठ २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In