Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीस्थित जलकन्या माविले विभेदकारी सर्त सहित शिक्षक माग

Sambridinews by Sambridinews
आइतवार, माघ १४, २०८०
in शिक्षा, स्थानीय तह
0
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
621
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

माघ १४, सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीस्थित जलकन्या माविले विभेदपूर्ण सर्त राखेर शिक्षक पदका लागि दर्खास्त आवहान गरेको छ ।

विद्यालयले माघ ९ गते सूचना प्रकाशनगरी प्राथमिक तहमा अंग्रेजी शिक्षकका लागि आवेदन माग गरेको हो । उक्त पदमा दर्खास्त दिन निजि विद्यालयबाट एसएलसी/एसइइ गरी अंग्रेजी मूल विषय लिएर बाह्कक्षा उत्तिर्ण गरको हुनुपर्ने उल्लेख गरिएको छ ।

You might also like

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

जलकन्या माविको ६४ औ वार्षिक तथा अभिभावक दिवस सम्मपन्न

लिखित र मौखिक परिक्षाबाट शिक्षक छनौट गर्ने विधि अपनाएको भएपनि उक्त पदमा आवेदन दिन निजि विद्यालयबाट एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने सर्त राख्नु संविधानतह विभेदपूर्ण निर्णय हो ।

शिक्षा सेवा आयोगले लोकसेवा आयोगको अनुमतिमा लिने परिक्षामा आरक्षणको सुविधा सहित एसएलसी तहमा कुनैपनि सर्त राखेको हुदैन ।

नेपालकाे संविधान २०७२ ले सबै क्षेत्र, बर्ग र समुदायका नागरिकलाई समान अधिकार व्यवस्था गरेकाे छ । संविधानमा पिछडिएका क्षेत्र र समुदायका व्यक्तिलाई रोजगारीमा आरक्षणको व्यवस्था समेत गरेको छ ।

हेर्नुहाेस सूचना ।

Related

Previous Post

माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Next Post

गायिका रचना रिमाल सवार गाडी दाङमा दुर्घटना

Sambridinews

Sambridinews

Related Posts

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’
TOP STORIES

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
FEATURED

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
जलकन्या माविको ६४ औ वार्षिक तथा अभिभावक दिवस सम्मपन्न
शिक्षा

जलकन्या माविको ६४ औ वार्षिक तथा अभिभावक दिवस सम्मपन्न

by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
Next Post
गायिका रचना रिमाल सवार गाडी दाङमा दुर्घटना

गायिका रचना रिमाल सवार गाडी दाङमा दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बतास एमएडब्लु कमर्सियल भेहिकल्सद्धारा झापाको दीप यातायातलाई छ वटाबस हस्तान्तरण

बतास एमएडब्लु कमर्सियल भेहिकल्सद्धारा झापाको दीप यातायातलाई छ वटाबस हस्तान्तरण

मङ्लबार, चैत्र २७, २०८०
पुनर्जागरण र नेपाली दुरअवस्था

नेपालकाे कम्यूनिष्ट आन्दोलनले यही अवस्थामा जनतालाई मुक्ति दिन सक्दैन

सोमवार, असार २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In