डटिईकोनुबियानियो३जीटिफाइभजीनेपालमासार्वजनिक  : शक्तिरप्रदर्शनकोउत्कृष्टसंयोजन

डटिईकोनुबियानियो३जीटिफाइभजीनेपालमासार्वजनिक  : शक्तिरप्रदर्शनकोउत्कृष्टसंयोजन

काठमाडौं, कार्तिक २  : ग्लोबल टेक जायन्ट जेडटिईले नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा  सार्वजनिक गरेको छ ।  विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।   नयाँ जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ,१२ जिबि RAM र २५६ जिबि स्टोरेज सहितको यो गेमिङ पावरहाउसको मूल्य रु. ३६,९९९/- तोकिएको छ, र अहिले जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ। यो संगै प्रयोगकर्ताहरूले अब जेडटिई नुबिया नियो ३ जीटि फाइभ जी केवल रु. १४,८०० डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।  गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने यस गेमिंग स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ, जसले जीवन्त र स्मूथ भिजुअल प्रदान गर्छ। ४०८३mm² भीसी लिक्विड कुलिङ सिस्टमले लामो समय गेम खेल्दा  पनि स्थिर प्रदर्शन सुनिश्चित गर्छ, र शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता प्रदान गर्छ। २.७ गिगाहर्जको शक्तिशाली युनिसक T9100 प्रोसेसर, ६०००mAh ब्याट्री र ८०W फास्ट चार्जिङले निरन्तर गेमिङ प्रदर्शन र न्यूनतम डाउनटाइम सुनिश्चित गर्छ।  आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र उचित मूल्यको सन्तुलन रहेको यस जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीले नेपाली गेमरहरुको अनुभवलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ ।  

तिहारको प्रारम्भ :आज काग तिहार

तिहारको प्रारम्भ :आज काग तिहार

काठमाडौं/  तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण ...

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

 काठमाडौं । आश्विन ३१, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा शुक्रबार राजधानीको सुकेधारास्थित सेलिब्रेसन हाईट्समा सम्पन्न ...

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं , कार्तिक १, स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज कालीमाटि स्थित कालीमाटि ब्यानकेटमा भव्यताका साथ सुसम्प्न्न ...

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

काठमाडौं । मदिरा व्यवसायी संघ काठमाडौंले आयोजना गरेको विशेष समारोह अन्तर्गत संघको मोबाइल एप्स (Apps) को औपचारिक उद्घाटन तथा दशैं, ...

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

काठमाडौं, कात्तिक १ , भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ ...

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ ।काठमाडौंको डाँछीमा ...

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी असोज ३१ ...

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

धनगढी, कैलाली — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल)को प्रथम कैलाली भेला तथा शाखा उद्घाटन सत्र कार्यक्रम धनगढीमा भव्य ...

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

विश्व खेलकुदमा मिनी ओलम्पिकका रुपमा चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्या निवासी जोन केलाई धारा नेपालगन्ज म्याराथनको ...

Page 9 of 636 1 8 9 10 636

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.