Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

Sambridinews by Sambridinews
बुधबार, असार १०, २०८३
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र सिङ्गापुरको अग्रणी स्वास्थ्य सेवा संस्था सिङहेल्थ बीच स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी तयारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सिङ्गापुरमा आयोजित कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र सिङहेल्थका ग्रुप डाइरेक्टर, इन्टरनेशनल कोलाबोरेशन प्रोफेसर लन्डन लुसियन ओईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा सिङहेल्थकी निर्देशक (इन्टरनेशनल कोलाबोरेशन) विजया राव, इन्टरनेशनल कोलाबोरेशन अफिसकी आइरिन एङ तथा नेपाल मेडिसिटी अस्पतालका बिजनेस डेभलप्मेन्ट, ब्रान्डिङ तथा मार्केटिङका एभिपि तेन्जिङ कुन्सेल बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।

You might also like

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

यस सहकार्यअन्तर्गत स्वास्थ्य सेवा गुणस्तर व्यवस्थापन, बिरामी सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डहरूको कार्यान्वयन तथा स्वास्थ्य संस्थाको मान्यतासम्बन्धी तयारीका विषयमा ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान गरिनेछ । साथै आवश्यकतानुसार सञ्चालन प्रक्रिया, प्रोटोकल तथा अन्य प्राविधिक सामग्रीहरू साझेदारी गरिनेछ ।

सिङहेल्थ सिङ्गापुरको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य सेवा समूह हो, जसले स्वास्थ्य सेवा गुणस्तर, बिरामी सुरक्षा, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिष्ठा हासिल गरेको छ ।
नेपाल मेडिसिटी अस्पतालले पनि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर अघि बढाउँदै आएको छ । यस सहकार्यले अस्पतालको गुणस्तर सुधार तथा बिरामी सुरक्षासम्बन्धी प्रयासलाई थप बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।

नेपाल मेडिसिटीका सिइओ डा. अमित तोमरका अनुसार यस साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवद्र्धन, बिरामीको उपचार अनुभव सुधार तथा स्वास्थ्य सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Related

Previous Post

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

Next Post

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

Sambridinews

Sambridinews

Related Posts

माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
TOP STORIES

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
Next Post
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’

लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’

मङ्लबार, माघ २०, २०८२
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

बिहिबार, साउन १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
TOP STORIES

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

मङ्लबार, अशोज ६, २०८३
टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In