Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, May 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
in Uncategorized
0
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

काठमाडौं, जेठ १३, नेपाल पौडी संघको आयोजनामा हुने नेपाल एक्वेटिक्स पौडी प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी सामाजिक विकास विभागकी विभायीय प्रमुख समिक्षा निरौलाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनसंगै प्रतियोगिताको नाम नेपाल एक्वेटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगिता हुनेछ । तेश्रो संस्कणको प्रतियोगिता सातदोबाटो पौडी पोखरीमा जेठ २३ देखि २४ गतेसम्म हुनेछ ।
विभिन्न ३७ स्पर्धा समावेश प्रतियोगितामा ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

Related

Previous Post

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

Next Post

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

Sambridinews

Sambridinews

Related Posts

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Uncategorized

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक
Uncategorized

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

by Sambridinews
आइतवार, चैत्र १५, २०८२
भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले
Uncategorized

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना

आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा राष्ट्रपति लगायतकाे शुभकामना

आइतवार, माघ ८, २०७९
घोषित पुरस्कारमा ९ हजार थपेर धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान प्रदान

घोषित पुरस्कारमा ९ हजार थपेर धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान प्रदान

आइतवार, अशोज २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

बुधबार, जेष्ठ १३, २०८३
नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

बुधबार, जेष्ठ १३, २०८३
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
FEATURED

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

बुधबार, जेष्ठ १३, २०८३
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 
TOP STORIES

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

मङ्लबार, जेष्ठ १२, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
TOP STORIES

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

मङ्लबार, जेष्ठ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In